वर्षात् सुरु भएसँगै निकुञ्ज र नदीमा हुने पर्यटकीय गतिविधिमा रोक

चितवन । चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी) मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला … पूरा पढ्नुहोस् »

मासु उत्पादनमा कृषकलाई अनुदान

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र मासु उत्पादन गर्ने आठ सय ५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ । उनीहरुलाई मासु उत्पादनका आधारमा २५ लाख अनुदान वितरण गरिएको हो । … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले माग्यो कर्मचारी

काठमाडौं । एभरेष्ट बैंकले चार पदको लागि कर्मचारी माग गरेको छ । इनफमेसन सिक्योरिटी अफिसर, एप्लीकेशन डेभलपर, नेर्टको एडिमिनिस्टर, डाटाबेस प्रशासक पदको लागि कर्मचारी माग गरेको हो । उत्त पदको … पूरा पढ्नुहोस् »

सिँचाइ कुलो भत्काउँदा खेत बाँझै

काठमाडौं । महाकाली करिडोरले बैतडीमा सिँचाइ कुलो भत्काएपछि खेत बाँझै रहेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ को बज्वागडा स्कुल अगाडिबाट करिडोर खन्दा कुलो पुरिएका कारण यहाँका किसानको खेत बाँझै रहेको … पूरा पढ्नुहोस् »

बाढीपहिरोका कारण १० आयोजनाको बिजुली प्रणाली बाहिर

काठमाडौँ । पूर्वी नेपालमा आएको बाढीपहिरोका कारण नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा एक सय ६४ मेगावाट बराबरको बिजुली आपूर्ति अवरुद्ध भएको छ । निजी क्षेत्रको ऊर्जा उत्पादकको सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादनको … पूरा पढ्नुहोस् »

पानीको बहाव थेग्न नसकेपछि हेवाखोलामा ‘डाइभर्सन’ अधुरै

पाँचथर । बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको ‘डाइभर्सन’ अझै पूरा हुनसकेको छैन । सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केहीमाथि अस्थायी डाइभर्सन निर्माण … पूरा पढ्नुहोस् »

नियमित जाँच गरी सुत्केरी भएमा रु १० हजार प्रोत्साहन

काठमाडौं । हिमाली जिल्ला मनाङको नासो गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित जाँच गरी सुत्केरी भएमा रु १० हजार प्रोत्साहन रकम दिने निर्णय गरेको छ । स्वास्थ्य संस्थामा पुगेर नियमित स्वास्थ्य परीक्षण … पूरा पढ्नुहोस् »

वनमन्त्री महतो भन्छन् –मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य छ

काठमाडौं । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले आगामी आर्थिक वर्षमा मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री महतोले आइतबार आगामी आर्थिक वर्षको बजेटमा काठ … पूरा पढ्नुहोस् »

चैतेधानको मूल्य दोब्बर भएपछि किसान उत्साहित

काठमाडौं । गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको रु पाँच सय ५० देखि रु छ सयसम्म मूल्य पाएको चैतेधानले … पूरा पढ्नुहोस् »

देश भरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दै

काठमाडौं । आज देश भरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । मुलुकका सम्पूर्ण स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट आइतबार सार्वजनिक गर्न लागेका हुन् । स्थानीय सरकार … पूरा पढ्नुहोस् »