मकैको खोस्टाबाट टोपी र झोला

काठमाडौं । तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त छन । उनी भन्छिन “कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा … पूरा पढ्नुहोस् »

विदेशबाट फर्किएका लोकबहादुर वस्तुभाउसँग रमाउँदै

काठमाडौं । लोकबहादुर सिंह ठकुरी चारवर्ष अगाडि साउदी अरबबाट घर फर्किए। खजुरा गाउँपालिका–२ निवासी उनी घर फर्किएलगत्तै सुबेदार द्रोण कृषि फार्म प्रालि फार्म सञ्चालन गरेर व्यवसाय गर्न थाले। करिब २४ … पूरा पढ्नुहोस् »

काफल बेचेर दैनिक दुई हजार आम्दानी

काठमाडौं । यो काफल फल्ने सिजन हो । मध्य र पहाडी क्षेत्रका वन जङ्गलमा अहिले काफल पाकिरहेको छ । पहाडी जङ्गलमा फलेका काफल यतिबेला तराईका बजारमा बिक्री भइरहेको छ । … पूरा पढ्नुहोस् »

सिस्नो र गुन्द्रुक बन्यो आम्दानीको गतिलो स्रोत

काठमाडौं । बारीका काँल्लोभरि पाइने सिक्ने र जङ्गलमा प्रशस्तै पाइने बाँको जैमिनीका स्थानीयको आम्दानीको स्रोत बन्दै गएको छ । कुनै समय पशुचौपायालाई खोले बनाएर खुवाइने सिस्नो अहिले पाहुनाका लागि स्वादिष्ट … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा मौलाकाली केबलकार उदघाटन

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वी नवलपरासीको गैंडाकोट–मौलाकाली जोड्ने १२ सय मिटरको मौलाकाली केबलकारको उद्घाटन गरेका छन् । प्रसिद्ध धार्मिक स्थल मौलाकाली मन्दिर जान आउन सकिनेगरी निर्माण गरिएको … पूरा पढ्नुहोस् »

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो कर्मचारी

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगले लोकसेवा आयोगको सहमतिमा १५ जना कर्मचारीका लागि आवेदन माग गरेको छ। संस्थानले ११ औं तहदेखि ५ औं तहसम्मको विभिन्न पदका लागि कर्मचारी … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । करार सेवामा जनशक्ति आवश्यक परेकाले योग्यता पुगेका इच्छुक उमेदवारले दरखास्त दिनसक्ने बोर्डले जनाएको छ । मान्यताप्राप्त शिक्षण … पूरा पढ्नुहोस् »

२५ करोड लगानीमा कपिलवस्तुमा आधुनिक कोल्ड स्टोरेज सञ्चालनमा

कपिलवस्तु । कपिलवस्तुमा नेपालकै आधुनिक चिस्यान केन्द्र (कोल्ड स्टोरेज) सञ्चालनमा ल्याइएको छ । बुद्धभूमि नगरपालिका–१० करिब डेढ बिघा जग्गाको क्षेत्रफलमा २५ करोड स्थिर र चालू लगानीमा स्टोरेज सञ्चालन गरिएको हो … पूरा पढ्नुहोस् »

स्थानीय तहबाटै श्रम स्वीकृति

काठमाडौं । कञ्चनपुरमा स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्न थालिएको छ । यहाँका बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले श्रम स्वीकृति प्रदान गर्न थालेका छन् । नगरपालिकाले वैदेशिक रोजगारमा जान चाहने … पूरा पढ्नुहोस् »

किसानलाई तरकारी बीउ वितरण

काठमाडौं । हुम्ला सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका–५ का सबै घरधुरीलाई उन्नत बीउ वितरण गरिएको छ । खार्पुनाथ–५ किसान व्यावसायिकरूपमा तरकारी खेती गर्न आकर्षित होउन् भन्ने हेतुले बीउ वितरण गरिएको हो … पूरा पढ्नुहोस् »