लम्पी स्किन रोग नियन्त्रण कार्ययोजना ३ दिनभित्र बनाउने निर्णय

काठमाडौं । सरकारले देशभरि फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न ३ दिनभित्र कार्ययोजना बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले तीन तहको … पूरा पढ्नुहोस् »

पोखरामा दुई हजार एक सय ५० मेट्रिक टन कृषि मल वितरणको लक्ष्य

काठमाडौं । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा महानगर क्षेत्रका किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल दुई हजार एक सय ५० मेट्रिक टन वितरण गर्ने लक्ष्य राखेको छ । … पूरा पढ्नुहोस् »

कुतियाकबरका स्थानीयको दुखेसो- बाढी आयो भने कुन बेला के हुन्छ थाहा छैन

काठमाडौं । वर्षात्को पानीले किसानलाई राहत हुन्छ । तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती … पूरा पढ्नुहोस् »

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : थोरै क्षेत्रफलमा धेरै बाघ

दोधारा चाँदनी । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ छन् । विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात हुन … पूरा पढ्नुहोस् »

पोखरा महानगरले तोक्यो आगामी आर्थिक वर्षका लागि मलको मूल्य

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि मलको मूल्य तोकेको छ । महानगरको मल वितरण व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले सरकारी अनुदानमा प्राप्त हुने मलको मूल्य निर्धारण गरेको हो … पूरा पढ्नुहोस् »

लमजुङमा दुई सय ९१ घरेलु उद्योग दर्ता

काठमाडौं । लमजुङ जिल्लामा आर्थिक वर्ष २०७९/८० मा दुई सय ९१ घरेलु उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१ नयाँ … पूरा पढ्नुहोस् »

हिमाली हिरा यार्सा बेचेर करोडौं आम्दानी

मुगु । गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले यार्सागुम्बा … पूरा पढ्नुहोस् »

मुस्ताङ र मनाङमा ‘लम्पी स्किन’ नियन्त्रण

काठमाडौं । गाईभैँसीमा फैलिएको ‘लम्पी स्किन’ को सङ्क्रमण मनाङ र मुस्ताङमा नियन्त्रणमा आएको छ । प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको सङ्क्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले … पूरा पढ्नुहोस् »

रामेछापमा लम्पी स्किनबाट ३८१ चौपाया मरे, २१ हजार सङ्क्रमित

रामेछाप । रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली … पूरा पढ्नुहोस् »

प्राविधिक शिक्षा : सिक्दै, कमाउँदै छन् विद्यार्थी

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई … पूरा पढ्नुहोस् »