‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न सञ्जालको माग

काठमाडौँ । राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ । साथै रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको … पूरा पढ्नुहोस् »

भारतीय मलकै भरमा खेती

कैलाली । यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले … पूरा पढ्नुहोस् »

सानिमा बैंक र स्वीस कन्ट्याक्ट नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट सहकार्य

काठमाडौं । सानिमा बैंक लिमिटेड र स्वीस कन्ट्याक्ट नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्रामले सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् । कोशी प्रदेश अन्तर्गतका कृषि उद्यमीहरूको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण … पूरा पढ्नुहोस् »

मन्त्री मोदी – किसानलाई मल र बीउ अभाव हुन दिँदैनौँ

विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बीउ अभाव हुन नदिने बताएका छन् । मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उनले गाउँलाई सहरसँग जोड्न … पूरा पढ्नुहोस् »

धान उत्पादन बढ्ने विश्वासमा सुच्चा पूजा

काठमाडौं । बाँकेमा रतगैया थारू समुदायले ‘सुच्चा पूजा’ गरेका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका–४ स्थित धामपुरमा उनीहरुले धानको उत्पादन बढ्ने विश्वासका साथ उक्त पूजा गरेका हुन् । “वर्षौंदेखि पुर्खाहरुले नै … पूरा पढ्नुहोस् »

एक वर्षमा ४२ वन्यजन्तुको उद्धार

काठमाडौं । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न प्रजातिका ४२ वन्यजन्तुको उद्धार गरेको छ । एक वर्षको अवधिमा घाइते, टुहुरा, बाटो बिराइ गाउँबस्तीमा प्रवेश गरेका तथा … पूरा पढ्नुहोस् »

परम्परागत शैलीलाई व्यावसायिकतामा बदल्दै किसान

बागलुङ । बागलुङ जिल्लामा व्यावसायिक पशुपक्षी पाल्ने किसानको सङ्ख्या वृद्धि भएको छ । आर्थिक वर्ष २०७८–०७९ को तुलनामा आव २०७९–०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको सङ्ख्या वृद्धि भएको हो … पूरा पढ्नुहोस् »

नवलपरासीमा मात्र लम्पी स्किनबाट ४१३ गाईभैँसी मरे   

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा लम्पी स्किनका कारण छ हजार २४ पशुचौपाया सङ्क्रमित भएका छन् । जिल्लामा यस रोगबाट हालसम्म चार सय १३ गाईभैँसीको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा … पूरा पढ्नुहोस् »

‘लम्पी स्किन’ले गोरु मरेपछि किसानलाई खेत जोत्न समस्या

दमौली। तनहुँमा लम्पी स्किन रोगका कारण गोरु मरेपछि कृषकलाई खेत जोत्न समस्या भएको छ । धान रोपाइँको चटारोका बीचमा सो रोगबाट गोरु मरेपछि कृषकलाई समस्या भएको हो । जिल्लाका दश … पूरा पढ्नुहोस् »

पानी नपर्दा ढिलाइ, देशभर कति प्रतिशत भयो रोपाइँ ?

काठमाडौँ । देशभर हालसम्म ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो सातासम्म पनि ६८ प्रतिशतमात्र … पूरा पढ्नुहोस् »