डढेलो फैलिन थालेपछि बस्ती जोखिममा

उदयपुर। उदयपुरको सदरमुकाम गाईघाट आसपासकासका जङ्गल क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन् । त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा … पूरा पढ्नुहोस् »

रामपुरका महिला चिप्स उत्पादन गर्दै

काठमाडौं । घरायसी कामधन्दामा मात्रै सीमित रहने महिलाहरु आयमूलक कार्यमा सक्रिय हुन थालेका छन् । साँभ–बिहान घरको कामधन्दा सकाएर दिउँसोको समय सदुपयोग गर्दै आम्दानीको स्रोत जुटाउन महिलाको अग्रसरता बढ्दो छ … पूरा पढ्नुहोस् »

साखः ग्रुपले १५ करोड लगानीमा कम्पोस्ट मल उत्पादन गर्दै

काठमाण्डौं । व्यवसायमा प्रख्यात साखः ग्रुपले जापानी प्रविधिमा आधारित रिकिशी कम्पोस्ट मल साखः ग्रुपले रिकिशी दाईचि कम्पोस्ट फर्टिलाइजर एण्ड एग्रो प्रालि कम्पनीमार्फत् नेपालमै फोहोरबाट मल उत्पादन गरेको छ । साखः … पूरा पढ्नुहोस् »

किसानलाई कृषि सामग्री र तालिम

काठमाडौं । पाँचपोखरी थाङपाल गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । पालिकाले सोमबार ५० प्रतिशत अनुदानमा किसानका लागि १७ थान … पूरा पढ्नुहोस् »

एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेती घट्दै

गण्डकी । गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै … पूरा पढ्नुहोस् »

यस्तो छ आजकाे हरियो तरकारी तथा फलफुलको मूल्य

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १५० … पूरा पढ्नुहोस् »

दश हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ

काठमाडौँ । नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ । यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ … पूरा पढ्नुहोस् »

केरा बेचेर वार्षिक डेढ करोडभन्दा बढी आम्दानी

गलेश्वर । पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको … पूरा पढ्नुहोस् »

कर्मले बदलिएको नाम ‘तरकारी काका’

बागलुङ । घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त छन्। … पूरा पढ्नुहोस् »

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

लुम्बिनी । दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको छ । बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पुर्‍याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक … पूरा पढ्नुहोस् »