स्थानीय तहबाटै श्रम स्वीकृतिको आवेदन दिँदा श्रमिकलाई के फाइदा ?

काठमाडौँ । सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि लिइने श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट गर्न सकिने व्यवस्था गरेको छ । अहिले नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको … पूरा पढ्नुहोस् »

चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

भोजपुर । काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन । लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ । विगत … पूरा पढ्नुहोस् »

भाटभटेनीको वीरगन्जमा २४ औँ सुपर स्टोर खुल्दै

काठमाडौं । भाटभटेनीले मुलुकको अर्थव्यवस्था कोरोनाकालको भन्दा डरलाग्दो हुँदै गर्दा र उद्योगी व्यवसायी बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुग्दै गर्दा पनि देशको सबैभन्दा ठूलो डिपार्टमेन्टल स्टोर चेन भाटभटेनीले रोजगारी प्रवर्द्धन … पूरा पढ्नुहोस् »

दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट : किसान चिन्तित

काठमाडौं । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् । लामो समयसम्म खडेरी परेका … पूरा पढ्नुहोस् »

निजामती अस्पतालमा जागिरको अवसर

काठमाडौं । निजामती कर्मचारी सिभिल अस्पतालमा सिनियर रजिष्ट्रारदेखि हलुका सवारी चालकसम्मका विभिन्न पदमा विज्ञापन खुलेको छ ।अस्पतालले खुला र समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न ३ सय ३० जनाका लागि लिखित … पूरा पढ्नुहोस् »

आजको तरकारी तथा फलफूलको मूल्य यस्तो छ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अङ्गुर ११० … पूरा पढ्नुहोस् »

कुमाल समुदायको पेशा लोप हुँदै

काठमाडौं । दुःख गरेर माटोका भाँडा वर्तन बनाउँदै आएका यहाँका कुमाल समुदायको मुख्य पेशा लोप हुँदै गएको छ । सीप र परिश्रमअनुसार ज्याला नउठ्ने भएपछि माटाका भाँडा बनाउँदै आएका कुमाल … पूरा पढ्नुहोस् »

म्याग्दीबाट वार्षिक २५ लाख टन माटो बग्छ बाढीसँगै

म्याग्दी। म्याग्दी जिल्लाबाट वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाएर लैजाने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा … पूरा पढ्नुहोस् »

महोत्तरीको वनमा जताततै डढेलो, सखाप हुँदै वन

महोत्तरी । मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ । बर्दिबास … पूरा पढ्नुहोस् »

परिवार पाल्न खोला किनारमै बास

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–५ का रवीन्द्र गन्धर्भ सरुगाडको किनारमा छाप्रो निर्माण गरेर बस्न थालेको तीन महिना भयो । उनले घरपरिवार, छोराछोरीको खर्च टार्न सरुखोलाको किनारमा छाप्रो बनाएर बस्नुपरेको हो … पूरा पढ्नुहोस् »