प्रभु बैंकले १५ सय उद्यमी र साना किसानलाई सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । प्रभु बैंकले युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ वित्तीय कर्जा दिने भएको छ । जसको लागि बैंकले हेफर इन्टरनेशनल नेपालबीच सम्झौता गरेको छ । बैंकले नुवाकोट … पूरा पढ्नुहोस् »

खण्डहर तातोपानी : ‘माथि भिर तल खोला, के गरेर खाने होला ?’

काठमाडौं । जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड…. कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ … पूरा पढ्नुहोस् »

चामलको भाउ बढ्न सक्ने अनुमान

काठमाडौं । चामलको भाउ बढ्ने प्रक्षेपण गरिएको छ । विश्वका सबैभन्दा धेरै धान फलाउने ६ देशमा उत्पादन कीर्तिमानी स्तरनजिक पुग्ने अनुमान आइरहेको भए पनि चामलको मूल्य अहिले ११ वर्षयताकै उच्च … पूरा पढ्नुहोस् »

टीकापुरमा पछिल्लो समय फस्टाउँदै केरा खेती

भजनी । कैलालीको टीकापुर पछिल्लो समय केरा खेतीका लागि चिनिने गरेको छ । यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ । बजारीकरणको समस्या नहुँदा किसान दिनप्रतिदिन केरा खेतीतर्फ … पूरा पढ्नुहोस् »

चट्याङ लागेर किसानको मृत्यु

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर आज मृत्यु भएको छ । घर नजिकैको आफ्नै खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ लागेर रामको … पूरा पढ्नुहोस् »

हालसम्म मुलुकभर २७ प्रतिशत धान रोपाइँ

काठमाडौँ । मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको … पूरा पढ्नुहोस् »

पहिराेले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

पर्वत । अबिरल वर्षासँगै आएको पहिरोले कक्षाकोठा पुरिँदा पर्वतको एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ । पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुई वटा भवन पुरेपछि … पूरा पढ्नुहोस् »

एकीकृत फ्रेण्डसिप साकोसले माग्यो सीइओ पदमा आवेदन

दोलखाको जिरीमा रहेको एकीकृत बचत तथा सहकारी संस्थाले प्रमुख कार्यकरी अधिकृत पदका लागि विज्ञापन प्रकाशित गरेको छ । संस्थाले यस अघि असार १४ गते प्रकशित गरेको विज्ञापनमा आवेदन नआए पछि … पूरा पढ्नुहोस् »

‘लम्पी स्किन’को प्रकोपले ४० प्रतिशत दूधको उत्पादन घट्यो

मलेखु । देशभर फैलिएको ‘लम्पी स्किन’को प्रत्यक्ष असर धादिङका दुग्ध उत्पादक किसानमा परेको छ । दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भैसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले … पूरा पढ्नुहोस् »

असारको दोस्रो सातासम्म कर्णाली प्रदेशमा ४५ प्रतिशत धान रोपाइँ

कर्णाली । असारको दोस्रो सातासम्म कर्णालीमा ४५ दशमलव शून्य छ प्रतिशत धान रोपाइँ भएको छ । यहाँका हिमाली जिल्लामा उल्लेख्यमात्रामा रोपाइँ भए पनि पहाडी तथा भित्री मधेसका जिल्लामा अपेक्षाकृत रोपाइँ … पूरा पढ्नुहोस् »