टिमुरका बिरुवा बिक्री गरेर वार्षिक दुई लाख आम्दानी

दाङ । बङ्गलाचुली गाउँपालिका-४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु दुई लाख बढी आम्दानी गरेको छ । टिमुरका बिरुवा उत्पादन गरेर जिल्लाका साथै … पूरा पढ्नुहोस् »

सिरक डसना बनाएर मनग्य आम्दानी

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका-५ लक्ष्मीपुरका ६५ वर्षीय मोहमद रफिकलाई पछिल्ला दिनमा सिरक डसना बनाउन भ्याइनभ्याइ भएको छ ।  सिरक डसना बनाउने पेसाले मनग्य आम्दानी हुने गरेको उनले बताए । … पूरा पढ्नुहोस् »

भालुले बाख्रा खान थालेपछि किसान चिन्तित

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन् । राति बाख्रा खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताएका छन् । त्यहाँ … पूरा पढ्नुहोस् »

किबी खेतीबाट वार्षिक १० लाख आम्दानी

अमरगढी । जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक १० लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । विसं २०७० देखि व्यावसायिक … पूरा पढ्नुहोस् »

नेपाल स्वास्थ्य व्यवसायी महासंघ अध्यक्षमा खड्का निर्वाचित

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा १९औं महाधिवेशनबाट कैलाश खड्का निर्वाचित भएका छन् । सोमबार सम्पन्न १९औं महाधिवेशनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा महेशराज श्रेष्ठ, … पूरा पढ्नुहोस् »

गहुँखेतीका लागि डिएपी मल अभाव

जनकपुरधाम । धनुषा र महोत्तरी जिल्लामा गहुँखेतीका लागि डिएपी मल अभाव भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड जनकपुरधामको कार्यालयमा मौज्दात डिएपी मल खपत भइसकेको छ। … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान

बाँके । लुम्बिनी प्रदेशको कृषि विकास निर्देशानालयले १२ वटै जिल्लामा ‘विषादी सचेतना अभियान २०८१’ सुरु गरेको छ । ‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने मूल नाराका साथ मङ्गलबार बाँकेको खजुरामा औपचारिक … पूरा पढ्नुहोस् »

प्रविधिले दाइँ गर्ने परम्परा लोप हुँदै

धनुषा । कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका धनुषाका अधिकांश किसानहरु … पूरा पढ्नुहोस् »

सुन्तलाखेतीतर्फ आकर्षण बढ्दै

तनहुँ । “बस्ने घर नभए पनि बाँझो जमिनलाई उपयोग गर्दै सुन्तलाखेतीमा लागेको छु”, तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी निवासी मोहन रानाभाटले भने,“यहाँ बस्ने अवस्था छैन ।” उहाँ म्याग्दे–१ थानसिंस्थित जङ्गल बनेको … पूरा पढ्नुहोस् »

टोड्केमा मुला बिक्री हुन छाडेपछि लगाउनेको कमी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ की गौमाया पाईजाले २० वर्ष पहिलेसम्म १० रोपनी भन्दा बढी पाखोबारीमा मुला खेती गर्थिन् । अहिले दुई रोपनीमा लगाएको मुला पनि बिक्री नभएर उनी चिन्तित … पूरा पढ्नुहोस् »