बीमा र अनुदानले चौँरीपालक किसान उत्साहित

काठमाडौँ । सिन्धुपाल्चोकका चौँरीपालक किसान बीमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन् । जिल्लामा लोप हुने अवस्थामा रहेको चौँरी भोटेकोसी गाउँपालिकाको लिस्ती, फुल्पिङकट्टी र मार्मिङका बासिन्दाका लागि भने आम्दानीको दरिलो … पूरा पढ्नुहोस् »

किसानलाई धान उत्पादन घट्ने चिन्ता

काठमाडौँ । समयमा खेती लाउन नपाएका बाँकेका किसान यसपाली धान उत्पादन घट्ने चिन्तामा छन् । बीउ, मल अभाव र सिँचाइ समस्याका कारण समयमा रोपाइँ गर्न नकसेकाले उनीहरुलाई उत्पादन घट्ने चिन्ता … पूरा पढ्नुहोस् »

भरतपुर महानगरमा ‘मेयर उद्यमशीलता’तालिम

काठमाडौँ । भरतपुर महानगरपालिकाले दुई हजार युवालाई निःशुल्क तालिम दिने भएको छ । तालिममा सहभागी हुनका लागि आवेदनसमेत माग गरिसकेको छ । यसका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा ८ … पूरा पढ्नुहोस् »

स्मार्ट कृषि : कृषकलाई बाख्रापालनमा सघाउँदै

रामपुर (पाल्पा) । बाख्रापालन व्यावसायलाई दीगोरुपमा सञ्चालन गर्ने उद्देश्यले पाल्पामा स्मार्ट कृषि गाउँ कार्यक्रममा जोड दिइएको छ । जिल्लाको निस्दी, पूर्वखोला, बगनासकाली गाउँपालिकामा बाख्रापालन र रैनादेवी छहरामा तरकारी तथा खाद्यान्न … पूरा पढ्नुहोस् »

पशु प्राविधिक बाख्रा पालनमा

काठमाडौँ । नेपालमा विशेष गरी कृषि तथा पशुपालन विषयको अध्ययन गर्नेले सो अनुसारको पेशा अपनाएको नगन्य मात्रमा भेटिन्छ । कृषि तथा पशुको ज्ञान विना नै फर्म सञ्चालन गर्दा किसानले विभिन्न … पूरा पढ्नुहोस् »

‘टिस्यु कल्चर’ प्रविधिमा केरा किसान आकर्षित

भजनी । कैलालीको टीकापुर क्षेत्रमा ‘टिस्यु कल्चर’ प्रविधि भित्रिएपछि केरा खेति ‘हब’को रुपमा बिकसित हुदै गएको छ । पछिल्लो समय केरा खेतीका महत्वपूर्ण क्षेत्रको रुपमा बिकासहुँदै गएको टीकापुर क्षेत्रमा किसानले … पूरा पढ्नुहोस् »

सहकारीमार्फत सामूहिक कृषिमा जोडिदै पुम्देली

काठमाडौँ । कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका–२२ पुम्दीका किसान भने सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिएका छन् । गाउँ टोललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको पुम्दीभुम्दी कृषि … पूरा पढ्नुहोस् »

व्यवसायीलाई आकर्षित गर्दै ड्रागन फल

रामपुर (पाल्पा), । तानसेन नगरपालिका–७ बारुदखान बस्ने सन्दीप अधिकारीको बारीमा ड्रागन फलका करिब दुई सय बोट छन् । ती बोटमध्ये केही उत्पादन दिँदैछन् त केही फुल्दैछन् । गत वर्ष लगाएको … पूरा पढ्नुहोस् »

भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

काठमाडौँ । यहाँ पहिलोपटक पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो । यहाँका … पूरा पढ्नुहोस् »

रासायनिक मलको अभाव झेल्दै पोखराका किसान

लेखनाथ । धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर … पूरा पढ्नुहोस् »