बाँझो जग्गामा सामूहिक आलु खेती

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी … पूरा पढ्नुहोस् »

आफन्तले हेला गरेपछि एकवर्षदेखि ओढारको बास

म्याग्दी । बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । सडक छेउको ओढारमा बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल … पूरा पढ्नुहोस् »

फुसको छानो विस्थापित गर्ने अभियान तिव्रता पाउँदै

काठमाडौं । फुसको छानो हटाउने अभियानअन्तर्गत पछिल्लो एक वर्षको अवधिमा मधेस प्रदेशका तीन जिल्लामा जस्तापातासहितको एक हजार ४७ सुरक्षित घर बनाइएको छ । फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका … पूरा पढ्नुहोस् »

पर्वतबाट झण्डै ३० करोडका सुन्तला निर्यात

पर्वत । पर्वतको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो … पूरा पढ्नुहोस् »

विदेशको कमाइले स्वदेशमै उद्यमी

मोरङ । मोरङ बेलबारी नगरपालिका-९ डाँगिहाटका किसान विवेक बोगटी विहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिन्छन्। विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उहाँ च्याउ उत्पादनमा लागेका … पूरा पढ्नुहोस् »

मुक्तिनाथ कृषि कम्पनीको व्यावसायिक साझेदार सम्मेलन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले चितवनको भरतपुरमा आफ्ना व्यावसायिक साझेदारहरुको वार्षिक सम्मेलन सम्पन्न गरेको छ । कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियान मार्फत समग्र कृषि मूल्य शृङ्खला व्यवस्थापनमा व्यवस्थापकीय भूमिका … पूरा पढ्नुहोस् »

२५ वर्षसम्म लालपुर्जा पाउन संर्घष

काठमाडौं । ताँजाकोट गाउँपालिका– ३ को मासपुर हुम्लाका स्थानीयको हातमा २५ वर्षदेखि लालपुर्जा बिहीन अवस्थामा उपभोग गर्दै आएका छन् । २०५४ सालमा जग्गाको नापी गरेको भए पनि हालसम्म उक्त गाउँका … पूरा पढ्नुहोस् »

सुर्माबाट पैँतिस लाखको आलु निर्यात

काठमाडौं । सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र रु ३५ लाख बराबरको आलु निर्यात भएको छ । जिल्लाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म निर्यात गरिएकोे … पूरा पढ्नुहोस् »

हिउँ र पानी नपर्दा म्याग्दीका २५ ठाउँमा डढेलो

काठमाडौँ । समयमै हिउँदे वर्षा नहुँदा र लेकाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीका वनैभर डढेलो लागेको छ । म्याग्दी जिल्ला वन डिभिजन कार्यालयका अनुसार जिल्लाका विभिन्न २५ स्थानमा डढेलो लागेको हो … पूरा पढ्नुहोस् »

भारतीय बजारका कारण नेपाली उपभोक्ता मारमा

काठमाडौँ । नेपाली धानको मूल्यवृद्धि भएकाले किसानले राहत राहतको अनुभूति गरेका छन् । यसपाली नेपाली धानको मूल्य गत वर्षको तुलनामा प्रतिक्विन्टल रु तीन सयले वृद्धि भएपछि किसानले थोरै भए पनि … पूरा पढ्नुहोस् »