भीमदत्त नगरपालिकाका किसान हैरान, तरकारी जोगाउन खेतबारीमै बास

काठमाडौँ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन् । निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ । निकुञ्जबाट निस्किने … पूरा पढ्नुहोस् »

केरा खेतीमा जमेका ‘पूर्ण’

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका पूर्णसिंह साउद विगत अढाई दशकदेखि केरा खेती गरिरहेका छन् । करिब बीस बिघा जमिनमा व्यावसायिक रूपमा केरा खेती गरिरहेका साउदको वार्षिक रु ९० लाख … पूरा पढ्नुहोस् »

चुरे फेदमा फनपार्क

काठमाडौँ । सर्लाहीको चुरे भावर क्षेत्रस्थित हरिवन नगरपालिका–१, कैलाशपुरीमा फनपार्क निर्माण गरिँदैछ । पूर्व–पश्चिम राजमार्गको हरिवन बजारबाट तीन किलोमिटर उत्तरमा उक्त उद्यान निर्माण भइरहेको छ । हरिवन नगरपालिकाका प्रमुख कमल … पूरा पढ्नुहोस् »

समान काम तर असमान ज्याला

काठमाडौँ । कैलालीको जोशीपुर गाउँपालिकाकी मञ्जु चौधरी लगातार चार वर्षदेखि स्थानीय पालिकामा रोजगारीका लागि फारम भर्नुहुन्छ । तर काम कहिल्यै पाउनुभएन । बेरोजगार भएकै कारण उहाँ जोशीपुरबाट साइकल चलाउँदै कामको … पूरा पढ्नुहोस् »

चिया निर्यातबाट बर्सेनि तीन करोड विदेशी मुद्रा आर्जन

काठमाडौँ । चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी … पूरा पढ्नुहोस् »

नन्द भाउजुको सेलरोटी उद्यम

काठमाडौँ । इटहरी उपमहानगरपालिका-२ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु छन् । सेलरोटी बनाउन जान्ने उनिहरुलाई घरमा वा छिमेकमा … पूरा पढ्नुहोस् »

‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’

काठमाडौँ । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निवासी रीता रिजालको घरभित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाती दुख्ने समस्या हुन्छ नै । खानेकुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ … पूरा पढ्नुहोस् »

दूध बिक्रीबाट मासिक १५ लाख आम्दानी, अझै ४० वटा गाई थप्ने तयारी

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका-१ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन् । किराना पसल सञ्चालन गर्दै आएका उनि अहिले पुर्ख्यौली थलोमा पशुपालन सुरु गरेका हुन् । उनले दुई … पूरा पढ्नुहोस् »

पानी नपरेपछि किसान चिन्तित

काठमाडौँ । दसैँयता वर्षा नभएपछि यहाँ लगाइएका हिउँदेबालीमा सिँचाइको अभाव भएको छ ।समय–समयमा वर्षा नभएपछि उत्तरी क्षेत्रमा लगाइएका हिउदेबाली गहुँ, जौ, करू तथा दक्षिणी भेकका गहुँ, तोरी, आलुसमेतलाई सिँचाइको अभाव … पूरा पढ्नुहोस् »

आत्मदाह गर्ने प्रेम आचार्यकी श्रीमतीलाई रोजगारी दिने सांसद मोहन बस्नेतको घोषणा

कठमाण्डौं । नेपाली कांग्रेसका सांसद एवम् समाजसेबी मोहन बस्नेतले संसद भवनअघि आत्मदाह गर्ने प्रेम आचार्यकी श्रीमतीलाई जागिर दिने घोषणा गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काजकिरियाबाट फर्किए लगत्तै रोजगारीका लागि … पूरा पढ्नुहोस् »