सुन्दर पोखराको अर्को आकर्षण : ल्वाङ गाउँको चियाबारी

पोखरा । कास्कीको माछापुच्छ«्रे गाउँपालिका–८ स्थित ल्वाङ गाउँ पर्यटकीय दृष्टिकोणले आफैँ पनि प्रसिद्ध छ । सांस्कृतिक पहिचान झल्कने गुरुङ समुदायको मिलेको बस्ती तथा सुन्दर अन्नपूर्ण र माछापुच्छ्रे« हिमशृङ्खला यस गाउँका … पूरा पढ्नुहोस् »

हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान

काठमाडौँ । म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत … पूरा पढ्नुहोस् »

माछा,गङ्गटो र घोंगीको बिक्रीबाट मनग्ये आम्दानी

काठमाडौँ । कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा मारेर … पूरा पढ्नुहोस् »

जुटखेतीमा किसानको आकर्षण घट्दै

काठमाडौँ । तराई (मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो … पूरा पढ्नुहोस् »

मजदुरीले जीविका चलाउने मुक्तकमैया तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै

काठमाडौँ । कृष्णपुर नगरपालिका–२ वनहराका दत्तराम चौधरीलाई मजदुरीमा जाने हतार छैन । विगतमा जस्तो घर खर्च चलाउनका लागि मजदुरी पाउने नपाउने चिन्तासमेत छैन । घरमै बसीबसी चौधरीले मनग्य आम्दानी लिँदै … पूरा पढ्नुहोस् »

मुक्तिनाथ कृषि कम्पनीका ८ वटा सहायक पब्लिक कम्पनी

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले चौथो स्थापनाको अवसरमा मुक्तिनाथ सिड बैङ्क, मुक्तिनाथ फर्टिलाईजर बैङ्क, मुक्तिनाथ नर्सरी बैङ्क, मुक्तिनाथ लाईभस्टक बैङ्क, मुक्तिनाथ हर्बल बैङ्क, मुक्तिनाथ फूड बैङ्क, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी … पूरा पढ्नुहोस् »

च्याउ खेती गरेर जीवनस्तर उकास्दै सिन्धुपाल्चोकका किसान

चौतारा । यस क्षेत्रका किसानले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आर्थिक आम्दानी बढाउन थालेका छन् । यसबाट उनीहरुको जीवनयापन सहज बन्दै गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका चोकटीको लाँगर्चेमा–१३ रोपनी … पूरा पढ्नुहोस् »

माछा बिक्रीबाट मनग्ये आम्दानी

काठमाडौँ । बेलौरी नगरपालिका–३ बन्धातालका सोवरन रानाले वार्षिकरुपमा रु तीन करोड लाख ७५ लाख बढीका माछा बिक्री गर्दै आएका छन् । माछापालनका लागि उनले १५ पोखरी निर्माण गरेका छन् । … पूरा पढ्नुहोस् »

बङ्गुरका पाठापाठी बिक्री भएन

काठमाडौँ । तेह्रथुमको ग्रामीण क्षेत्रमा छ महिनादेखि बङ्गुरका पाठापाठी बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । ती क्षेत्रका विभिन्न जनजाति समुदायले घर खर्च टार्न बङ्गुर पालन र बिक्री गर्दै आएका … पूरा पढ्नुहोस् »

निगुरो बेचेर घरखर्च धान्दै

काठमाडौँ । सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छीन् । उनले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आएकी छन् । दैनिक … पूरा पढ्नुहोस् »