उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि

काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो । अब … पूरा पढ्नुहोस् »

थाङ्का बाट वार्षिक १५ लाख आम्दानी

सुनसरी । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै आएका छन् । विगत २० वर्ष देखि थाङ्का बनाउँदै आएका … पूरा पढ्नुहोस् »

सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ

सुनसरी । जिल्लाको सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बर्जु, गढी, देवानगञ्ज, रामधुनीलगायत क्षेत्रका किसानले धान भित्र्याएसँगै अहिले मकै र गहुँ छर्न व्यस्त छन् । धानपछि उत्पादन बढी हुने मकै र … पूरा पढ्नुहोस् »

गुल्मीमा हिउँदे धान उत्पादन बढ्यो, बर्खे १४ प्रतिशतले न्यून

गुल्मी। जिल्लामा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार ४२६ मेट्रिक टन धान उत्पादन भएकामा यो वर्ष २५ हजार १४३ मेट्रिक टन धान फलेको छ। … पूरा पढ्नुहोस् »

पोखरा इको रेड ब्रिक्स प्रालिले एक सय युवालाई रोजगारी प्रदान

काठमाडौं । पोखराको पोल्याङमा रहेको पोखरा इको रेड ब्रिक्स प्रालिले एक सय युवालाई रोजगारी प्रदान गर्न सफल भएको छ । अत्याधुनिक, वातावरणमैत्री प्रविधिमा चाइनिज इटाको उत्पादन गर्दै आएको यस होफम्यान … पूरा पढ्नुहोस् »

व्यावसायिक सिँगडा खेतीबाट गाउँमै मनग्य आम्दानी

बाँके । जानकी गाउँपालिका-२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडा खेती (पानी उम्रिएर लहरोमा फल लाग्ने ) गरेर गाउँमा नै मनग्य आम्दानी गर्न सफल भएका छन् । गाउँमा रहेको तलाउमा … पूरा पढ्नुहोस् »

दाङमा तोरीको उत्पादन बढ्दै

दाङ। शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका किसान भावना पुरीले व्यावसायिक रुपमा तोरीखेती गर्दै आएका छन् । उनले विगत लामो समयदेखि तोरीखेती गर्दै आएका हुन् । तेल किनेर खाँदा महँगो पर्ने हुँदा आफैँले … पूरा पढ्नुहोस् »

स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्रीसँग आग्रह

काठमाडौं । जुम्लाका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री यामलाल कँडेलसँग आग्रह गरेका छन् । कृषि विकास कार्यालयले शनिबार किसानसँग आयोजना गरेको छलफलमा उनीहरूले जुम्ला स्याउले बजार नपाएको … पूरा पढ्नुहोस् »

कृषि आधुनिकीकरण परियोजनाको ‘धान जोन’ मा उत्पादन घट्यो

कैलाली । कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’ मा उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष बर्खे धान उत्पादनमा कमी आएको हो । गत वर्ष ‘धान जोन’ … पूरा पढ्नुहोस् »

सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुख्र्यौली पेसा हो । उनको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ । कूल एक हजार चार सय सुन्तलाका बिरुवामध्ये … पूरा पढ्नुहोस् »