मेयर बालेन र उपमेयर डंगोलद्वारा महिला फुटबल टिमलाई शुभकामना

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन र उपमेयर सुनिता डंगोलले भेटेका छन् । मेयर बालेन र उपमेयर डंगोलले शुक्रबार इन्द्रजात्राका लागि अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग … पूरा पढ्नुहोस् »

यु-१७ साफ च्याम्पियनसिपस् भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । भुटानलाई २-१ ले पराजित गर्दै नेपाल एक खेल अगावै श्रीलंकाको कोलम्बोमा जारी साफ यु १७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालको जितमा युनिस बुढाथोकी र सिमान्त थापाले … पूरा पढ्नुहोस् »

महिला साफ च्याम्पियनसीप सुरुहुँदै : पहिलो खेल नेपाल र भुटानबीच

काठमाडौँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी … पूरा पढ्नुहोस् »

नेपाललाई इतिहास रच्ने अवसर

काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा पटकपटक उपविजेतामा सीमित बन्दै आएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यसपटक उपाधिका लागि घरेलु दर्शकको साथ र समर्थनमा प्रतियोगिता खेल्ने अवसर जुरेको छ । त्रिपुरेश्वरस्थित … पूरा पढ्नुहोस् »

महिला साफको उद्घघाटन खेलकुदमन्त्रीले गर्ने

महिला साफ च्याम्पियनसिप २०२२ को युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजल उद्घघाटन गर्ने भएका छन् । काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको उद्घघाटन खेलकुद मन्त्री गहतराजले गर्ने भएका हुन् ।एन्फाका अध्यक्ष … पूरा पढ्नुहोस् »

हिमचितुवा घिमिरे के वान वल्र्ड जिपी २०२२ प्रतियोगिताको सेमिफाइनलमा भिड्दै

काठमाडौँ । ‘के वान वल्र्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भिडन्त हुने भएको छ । जापानको योकोहामा सहरस्थित एरिना सेन्टरमा यही … पूरा पढ्नुहोस् »

खेल सामग्री अभावले थलिएको मोफसलको फुटबल

बेलबारी । नेपाली खेलकुद, त्यसमा पनि फुटबल राजधानी काठमाडौँकै सेरोफेरोमा घुमिरहेको छ । फुटबलको क्रेज भने मोफसलमा नै बढी देखिन्छ । मोफसलमा खेल मैदान जताततै छन् । मैदान देखेरै खेलाडी … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै

काठमाडौँ । मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार … पूरा पढ्नुहोस् »

लगातार दोस्रो जितको खोजीमा नेपाल

काठमाडौं । पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) घरेलु टोलीसँग दोस्रो टी-२० अन्तर्राष्ट्रियमा खेल खेल्दै छ । नैरोवीस्थित जिमखाना क्रिकेट … पूरा पढ्नुहोस् »

सगरमाथा आरोही महर्जनद्वारा खेलाडीलाई प्रशिक्षण

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी पहिलो महिला पत्रकार कल्पना महर्जनले विभिन्न खेलाडीलाई प्रशिक्षण दिएकी छिन् । उनले सहभागी खेलाडीलाई ‘क्लाइम्बिङ’ गराएकी हुन् । क्लाइम्बिङ खेललाई प्रवद्र्धन गर्न … पूरा पढ्नुहोस् »