सन्दिपले लिए वेष्ट इण्डिजको तेस्रो विकेट , वेस्टइण्डिजका किंग आउट

काठमाडौँ । नेपालले वेस्टइन्डिजविरुद्ध तेस्रो सफलता हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरिरहेको वेस्टइन्डिजले १६ औं ओभरमा तेस्रो विकेट गुमाएको हो । नेपाली … पूरा पढ्नुहोस् »

गुल्सनले लिए वेष्ट इण्डिजको दोस्रो विकेट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा गुल्सन झाले खातै खोल्न नसकेका जोन्सन चार्ल्सलाई विकेट किपरले आसिफ शेखको … पूरा पढ्नुहोस् »

करणले लिए वेष्ट इण्डिजको पहिलो विकेट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध नेपालले पहिलो सफलता पाएको छ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका करण केसीले वेष्ट इण्डिजको पहिलो विकेट लिएका हुन् … पूरा पढ्नुहोस् »

नेपालले टस जित्यो, पहिला बलिङ गर्ने

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत आज नेपालले वेस्टइण्डिजविरुद्ध खेल्दै छ । वेस्टइण्डिजविरुद्ध नेपालले टस जितेर पहिला बलिङ रोजेको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ … पूरा पढ्नुहोस् »

साफ च्याम्पियनसिप : पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित

काठमाडौँ । साफ च्याम्पियन्सिपमा नेपालले खराब शुरुवात गरेको छ । बुधबार भारतको बैंगलुरुमा सम्पन्न उद्घाटन खेलमा नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित भएको हो । नेपालका लागि अन्जन विष्टले खेलको … पूरा पढ्नुहोस् »

रोनाल्डोको किर्तिमान गिनिज बुकमा दर्ता

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेको किर्तिमान गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको छ । गएराती युरोकप छनौट अन्तर्गत पोर्चुगलले आइसल्याण्डविरुद्धको खेलमा खेलेका रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा २००औं खेल … पूरा पढ्नुहोस् »

एएफसी कप छनोटमा मछिन्द्रले भुटानको पारोसँग खेल्ने

काठमाडौँ । लिग उपविजेता मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग खेल्ने भएको छ । एन्फाका अनुसार यो खेल अगस्ट ८ मा हुने छ भने खेलको … पूरा पढ्नुहोस् »

आजदेखि साफ च्याम्पियनसिप, नेपाल कुवेतसँग भिड्दै

साफ च्याम्पियनसिप आजबाट भारतमा सुरू हुँदैछ। भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कुवेत आमन्त्रित टिमको रुपमा साफमा सहभागी भएको हो। छोटो तयारीकाबीच भारत पुगेको नेपालका … पूरा पढ्नुहोस् »

विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगको खेलमा नेपाल विजयी

काठमाडौं । विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । जिम्बाव्वेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई … पूरा पढ्नुहोस् »

लगातार दुई खेलमा विकेटविहिन सन्दीप लामिछाने

काठमाडौँ । नेपाली स्पिनर सन्दीप लामिछाने पहिलो पटक लगातार दोस्रो खेलमा विकेटविहिन बनेका छन् । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत अमेरिकाविरुद्ध विकेटविहिन बनेसँगै सन्दीप पहिलो पटक लगातार दोस्रो खेलमा विकेटविहिन … पूरा पढ्नुहोस् »