को होलान् एन्फाको प्रवक्ता ?

काठमाडौं । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा निर्वाचित भए । ६ असारमा भएको चुवानी साधारणसभामा बहुमतसहित … पूरा पढ्नुहोस् »

रेणुकाको उपचारमा कमी हुन नदिने खेलकुद मन्त्री गहतराजको प्रतिबद्धता

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । १९औं एसियाली खेलकुद प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहीबार … पूरा पढ्नुहोस् »

अर्थमन्त्री शर्मालाई विश्वकप फुटबल हेर्न आमन्त्रण

काठमाडौं । गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई कतार फिफा विश्वकप हेर्न नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले आमन्त्रण गरेका छन् । दुईबीचको शिष्टाचार भेट आइतबार सिंहदरबारस्थित … पूरा पढ्नुहोस् »

नेपाल र क्यानडाबीच हुने श्रृंखलाको तालिका परिवर्तन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यानडाबीच हुन लागेको दुई एकदिवसीय क्रिकेट श्रृंखलाको मिति एक दिन पर धकेलिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार श्रृंखला ५ र ६ … पूरा पढ्नुहोस् »

महिला साफ नेपालमा हुने

काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न साफ कंग्रेसले महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ ।अखिल नेपाल फुटबल संघ ९एन्फा०ले साफ १३ देखि २५ भदौसम्म नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको … पूरा पढ्नुहोस् »

नेपाल र क्यानडाबीच हुने खेलको तालिका परिवर्तन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडासँग खेल्ने तय भएको अभ्यास खेलको तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले क्यानडासँग दुई एकदिवसीय खेल खेल्नेछ भने एक … पूरा पढ्नुहोस् »

भण्डारखाल बगैंचामा बृहत बृक्षारोपन कार्यक्रम सप्पन्न

काठमाडौ । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री श्री दीपेन्द्र श्रेष्ठको प्रमुख अतिथ्यतामा विजयचोक युवा क्लब, प्रस्तावित भण्डारखाल बगैंचा ब्याट्मिन्टन क्लब (B3-Club) , पशुपति विकाश कोष डिबिजनल बन कार्यलय, हाम्रो … पूरा पढ्नुहोस् »

भलिबलको पूर्वाधार विकासमा जोड दिन खेलप्रेमीहरूको सुझाव

काठमाडौँ । राष्ट्रिय खेल भलिबलको पुर्वाधार विकासमा सरकारले लगानी बढाउनु पर्ने खेलप्रेमीहरूले सुझाव दिएका छन् । बुटवलमा शनिबार सम्पन्न लुम्बिनी प्रदेश भलिबल संघको प्रथम साधारण सभा तथा अधिवेशनमा सहभागीहरूले खेल … पूरा पढ्नुहोस् »

कतार विश्वकपमा २६ खेलाडी राख्न पाउने

काठमाडौं । कोभिड १९ महामारीको बढ्दो जोखिमलाई मध्यनगर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा एक टिममा २६ खेलाडी राख्न पाउने अनुमति प्रदान गरेको छ । अघिल्ला विश्वकपमा २३ … पूरा पढ्नुहोस् »

महिला टी-२० : नेपाल एसिया कपमा छनोट हुन असफल

काठमाडौं । वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ । यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको … पूरा पढ्नुहोस् »