सिप्रदीयन सहायता संस्थाद्वारा म्याराथनका विजेतालाई सम्मान

काठमाडौं । सिप्रदीयन सहायता संस्थाले तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनका विजेतालाई सम्मान गरेको छ । सिप्रदीयन सहायता संस्थासंग सहकार्य गर्दै आएको कर्णाली स्पोर्टस क्लबका खेलाडी मञ्जु रावत र दलबहादुर कुँवरलाई तेन्जिङ्ग … पूरा पढ्नुहोस् »

अन्तत: पिएसजी छोड्दै मेसीले

काठमाडौँ । लियोनेल मेसीले पिएसजी छोड्ने निश्चित भएको छ । पिएसजीका प्रशिक्षक क्रिस्टोफे गाल्टिएरले मेसीले पिएसजीमा आफ्नो सम्झौता नविकरण नगर्ने स्पष्ट गरेका छन् । क्रिस्टोफेले पिएसजीमा जुनको अन्त्यसम्म सम्झौता सकिएपछि … पूरा पढ्नुहोस् »

साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । १४ औँ संस्करण असार ६ देखि १८ गतेसम्म भारतको बेङ्गलुरुमा हुने साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले … पूरा पढ्नुहोस् »

नेपाली महिला टिमले मलेसियालाई ७ विकेटले हरायो

काठमाडौँ । नेपाल मलेसियाविरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा जित हासिल गरेको छ । मंगलबार मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । मलेसियाले … पूरा पढ्नुहोस् »

त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रियस्तरको बनाइने

काठमाडौं । सरकारले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने भएको छ । सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री … पूरा पढ्नुहोस् »

अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका श्रेष्ठले जिते स्वर्ण

काठमाण्डौं । अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका दिवश श्रेष्ठले स्वर्ण पदक जितेका छन्। उनले ८४ केजीमाथिको तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका हुन्। दिवसले फाइनलमा न्यु क्यालेडोनियाका फ्लोरेन्टलाई हराउँदै स्वर्ण जिते। … पूरा पढ्नुहोस् »

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र र आर्मीले बराबरी, एपीएफसित हार्‍यो जावलाखेल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबले बराबरी खेलेका छन् । ललितपुरस्थित च्यासल मैदानमा आर्मी र मच्छिन्द्रले १–१ को बराबरी खेल्दै … पूरा पढ्नुहोस् »

ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदै

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछन् भने च्यासल मैदानमा एउटा … पूरा पढ्नुहोस् »

बार्सिलोनामा एक दशक बिताएका अल्बा क्बल छाड्दै

काठमाडौं । बार्सिलोनाका रक्षक जोर्डी अल्बाले क्लब छाड्ने पक्कापक्की भएको छ । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाका ३४ वर्षीय लेफ्ट ब्याक अल्बाले यस सिजनको अन्त्यसँगै बार्सिलोना छाड्ने पक्कापक्की भएको हो … पूरा पढ्नुहोस् »

विश्वकप क्वालिफायर खेल्ने अमेरिकी टिमको घोषणा, को को परे ?

काठमाडौँ । अमेरिकाले आइसिसी विश्वकप एकदिवसीय विश्वकप क्वालिफायर खेल्ने १४ सदस्य टिमको घोषणा गरेको छ । अमेरिकाले मोनांक पटेलको कप्तानीमा आगमी महिना जिम्बावेमा हुने विश्वकप क्वालिफायर खेल्ने टोली घोषणा गरेको … पूरा पढ्नुहोस् »