एन्फा चुनाव : अध्यक्षका उम्मेदवार शेर्पाको प्यानल घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी ६ असारमा हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समूहको उम्मेदवार घोषणा भएको छ ।  वर्तमान अध्यक्ष शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती … पूरा पढ्नुहोस् »

अन्तिम खेलमा नेपाल विजयी, युगान्डालाई ३-२ को शृङ्खला

काठमाडौं । युगान्डाविरुद्ध कीर्तिपुरमा सम्पन्न ट्वान्टी २० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा नेपालले ३३ रनको जित हासिल गरेको छ । नेपाल भ्रमणमा आएको युगान्डाले सुरुआती तीन खेलमा जित निकाल्दै पाँच खेलको … पूरा पढ्नुहोस् »

यु–१४ लिटल स्टार लिग क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई

काठमाडौँ । मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा भएको यु–१४ क्रिकेट प्रतियोगिताको उपाधि बुटवल टाईगर्सले चुमेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा सैनामैनालाई ५५ … पूरा पढ्नुहोस् »

नेपाली राष्ट्रिय फुटबल टोली : अल्मुताइरीबिरुद्ध खनिए सर्प र छेपारोको संज्ञा

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा निकालिएका खेलाडीको समूह मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध सामाजिक सन्जालमा खनिएका छन् । प्रशिक्षक अल्मुताइरीले शुक्रबार सामाजिक सञ्जालमा ‘र’ लेख्दै स्टोरी  पोस्ट गरेका थिए । … पूरा पढ्नुहोस् »

यू-१७ एसिया कप : नेपाल पोट ३ मा 

काठमाडौं । एएफसी यू-१७ एसिया कप २०२३ छनोटमा नेपाल पोट ३ मा परेको छ । एएफसीले शुक्रबार छनोटको ‘ड्र’ का लागि सार्वजनिक गरेको पोटमा नेपाल पोट ३ मा छ । पोट … पूरा पढ्नुहोस् »

नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला

काठमाडौं । लगातार तीन खेलमा पराजित भएसँगै नेपाली राष्ट्रिय महिला टिमले घरेलु मैदानमा जारी युगान्डाविरुद्धको टी-२० शृंखला दुई खेल अगावै गुमाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय शृंखला … पूरा पढ्नुहोस् »

खेलाडी विदेसिने क्रम रोकिएन्, फुटबलका दुई खेलाडी अष्ट्रेलिया पुगे

काठमाडौं । राष्ट्रिय फुटबल टोलीबाट नियमित खेलिरहेका दुई खेलाडी अष्ट्रेलिया पुगेका छन् । इतिहास रच्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको टोलीका खेलाडी सुमन लामा र आशिष लामा अष्ट्रेलिया पुगेका हुन् … पूरा पढ्नुहोस् »

घरेलु मैदानमा नेपाल लगातार युगान्डासँग पराजित

काठमाडौं । पाँख खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखलान्तर्गत दोस्रो खेलमा युगान्डाले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमाथि एक विकेटको साँघुरो जित निकालेको छ । जितसँगै पाँच खेलको श्रृंखलामा युगान्डाले २-० अग्रता बनाएको … पूरा पढ्नुहोस् »

दोस्रो खेलमा युगान्डाले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो

काठमाडौं । पाँच टी-२० शृंखलाको दोस्रो खेलमा भ्रमणकारी टोली युगान्डाले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युगान्डाले टस जितेर फिल्डिङ गर्ने भएसँगै रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले पहिले … पूरा पढ्नुहोस् »

घरेलु मैदानमा पहिलो टी-२० शृंखला आज, नेपाल र युगान्डा भिड्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा आज (सोमबार) टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्दैछ । जसका लागि नेपालले अफ्रिकन राष्ट्र युगान्डालाई आतिथ्य प्रदान गरेको छ । कीर्तिपुरस्थित … पूरा पढ्नुहोस् »