नेपाल र युएईबीचको फाइनल खेल भोलिसम्मका लागि स्थगित

काठमाडौँ । नेपाल र युएईबीचको आज भइरहेको एसीसी प्रिमियर कपको फाइनल खेल भोलिसम्मका लागि स्थगित भएको छ । टियु क्रिकेट मैदानमा लगातार वर्षा भइरहेपछि बाँकी खेल मंगलबारसम्मका लागि स्थगित गरिएको … पूरा पढ्नुहोस् »

वर्षाले खेल फेरी रोकियो,खेल हुन नसकेमा नेपाल एशिया कपमा छनौट हुने

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत अहिले नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ । यसैक्रममा अहिले खेल वर्षाले रोकिएको छ । बर्षाले खेल रोकिनु अघिसम्म युएईले २७.३ ओभर खेलेर … पूरा पढ्नुहोस् »

कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा

काठमाण्डौं । एसिसी प्रिमियर कपको कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाले प्रभावित सेमिफाइनलमा खेलमा कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा पुगेको छ । उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। मुलपानी मैदानमा … पूरा पढ्नुहोस् »

बराबरीमा रोकिए फ्रेन्ड्स र एपीएफ

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्ड्स क्लब र एपीएफ क्लब बराबरीमा रोकिएका छन् । विहिबार सातदोबाटोस्थित एन्फा कम्प्लेसमा सम्पन्न खेलमा फ्रेन्ड्स र एपीएफ १-१ गोलको बराबरीमा रोकिएका … पूरा पढ्नुहोस् »

हारसँगै हङकङ बाहिरियो, सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी कुवेत

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतसँग खेल्ने भएको छ । समुह बी को समुह चरणको अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गर्दै सेमिफाइनलमा पुगेसँगै नेपालले आफ्नो सेमिफाइनलको … पूरा पढ्नुहोस् »

८९ रनमै कतार अलआउट, नेपाल समूह विजेता

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि नै सेमिफाइनल प्रवेश गरेको नेपालको समूह ‘ए’ मा सात अंक भएको छ । यो … पूरा पढ्नुहोस् »

एसिसी प्रिमियर कप : नेपालको उत्कृष्ट बलिङ, कतारले गुमायो छैटाैं विकेट

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको छ । १३ ओभरको खेलमा नेपालले कतारको छैटाैं विकेट झारेको छ। नेपालले दिएकाे १५८ रन पछ्याएकाे … पूरा पढ्नुहोस् »

एसिया कप खेल्ने सपना देखेको नेपालको कमजोर ब्याटिङ, ४० ओभरमै अलआउट

काठमाडौं । भारत र पाकिस्तानसँग एसिया कप खेल्ने सपना देखेको नेपाल कतारसँग ४०.३ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको छ । त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले … पूरा पढ्नुहोस् »

एसीसी प्रिमियर कपको अन्तिम २ खेल आज, नेपालले कतारसँग खेल्दै

काठमाडौं । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कपको समूह चरणका अन्तिम दुई खेल आज हुँदैछ । जसमा समूह ए मा रहेको घरेलु टोली नेपालले कतारसँग खेल्नेछ भने समूह बी मा हङकङ … पूरा पढ्नुहोस् »

संकटामाथि सातदोबाटोको शानदार जित

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सातदोबाटो युथ क्लबले संकटा क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा सातदोबाटोले संकटालाई ४-० गोल अन्तरले पराजित गरेको … पूरा पढ्नुहोस् »