क्रिकेट खेलाडीलाई राष्ट्रपतिको बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट खेलाडीलाई बधाई दिएका छन्। एसिया कप क्रिकेटमा छनौट भएकोमा राष्ट्रपति पौडेलले खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाई दिएका हुन्। बधाई सन्देशमा राष्ट्रपति पौडेलले … पूरा पढ्नुहोस् »

भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने सपना पूरा भयो- कप्तान पौडेल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने सपना पूरा भएको प्रतिक्रिया दिएका छन् । मंगलबार एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले पराजित … पूरा पढ्नुहोस् »

रबि लामिछानेको प्रधानमन्त्रीसँग आग्रह- एसिया कप नेपालमा खेलाउन पहल गर्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले एसिया क्रिकेट कपका खेलहरु नेपालमा गराउन पहल गर्नुपर्ने जनाएका छन् । एसीसी प्रिमियम कप क्रिक्रेटमा संयुक्त अरब इमिरेटस (युएई)लाई हराउँदै नेपाल बिजय … पूरा पढ्नुहोस् »

एसिया कपमा नेपाल, भारत र पाकिस्तानसँग खेल्ने

काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले … पूरा पढ्नुहोस् »

सन्दीप बने प्लेयर अफ दि टुर्नामेन्ट

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालका सन्दीप लामिछाने प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन् । नेपाललाई अपराजित रहँदै एसिया कपमा पुर्याउन सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रतियोगिताको कुल … पूरा पढ्नुहोस् »

क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिदै देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई … पूरा पढ्नुहोस् »

नेपाललाई एसीसी प्रिमियर कपको उपाधि, एसिया कपमा छनोट

काठमाडौं । घरेलु टोली नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । यससँगै नेपाल एसिया कपमा … पूरा पढ्नुहोस् »

गुल्सन झाले नेपाललाई लयमा ल्याउँदै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालले लयमा फर्किन खोज्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालका गुल्सन झाले खेललाई लयमा … पूरा पढ्नुहोस् »

नेपाल र यूएईबीचको फाइनलमा दर्शकले निःशुल्क हेर्न पाउने

काठमाडौं । एसीसी प्रिमियर कप वर्षाका कारण ‘रिजर्भ डे’मा सरेकोको फाइनल खेलका लागि दर्शकले त्रिवि क्रिकेट मैदानमा निःशुल्क प्रवेश पाउने भएका छन् । सोमबार भएको नेपाल र युनाइटेड अरब इमिरेट्स … पूरा पढ्नुहोस् »

नेपाल र युएईको खेल हेर्न भोलि टिकट नचाहिने

काठमाडौं । एसीसी प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका … पूरा पढ्नुहोस् »