आर्मी क्लबले हात पार्‍याे राष्ट्रिय पुरुष ‘बिच’ भलिबल प्रतियोगिताको उपाधि

काठमाडौं । राष्ट्रिय पुरुष ‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी उपाधि हात पार्न सफल भएको हो । पाल्पाको रानीमहलमा भएको … पूरा पढ्नुहोस् »

विश्वकप छनोटअघि दक्षिण अफ्रिका भ्रमणमा जाँदै नेपाल

काठमाडौँ । जिम्बावेमा आगामी जुन-जुलाईमा हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारी नेपालले दक्षिण अफ्रिकामा गर्ने प्रक्रिया अघि बढाएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का एक पदाधिकारीका अनुसार दक्षिण … पूरा पढ्नुहोस् »

‘मेस्सीले साउदी अरेबियामा खेल्ने कुनै सम्झौता भएको छैन’

काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले आगामी सिजन साउदी अरेबियामा खेल्ने कुनै सम्झौता नभएको उनका पिता जर्ज मेस्सीले जनाएका छन् । उनले सञ्चार माध्यममार्फत मध्यपूर्वी राष्ट्रको लिग खेल्ने भन्दै आएको … पूरा पढ्नुहोस् »

विश्वकप क्वालिफायरमा खेल्ने १० टिमको टुंगो लाग्यो

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरमा खेल्ने १० टिमको टुंगो लागेको छ । आगामी जुलाईमा जिम्बाबेमा हुने विश्वकप क्वालिफायरमा सुपर लिगबाट आउने ५ देशको तय भएसँगै क्वालिफायर खेल्ने १० देशको … पूरा पढ्नुहोस् »

हिमालयन बैंकले दियो न्यूरोडको संकटा क्लबलाई १० लाख

काठमाडौं । हिमालयन बैंकले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्यूरोड स्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरी प्रायोजन गरेको छ । बैंकले सो रकम खेलाडीहरुको खेल … पूरा पढ्नुहोस् »

मदन भण्डारी राष्ट्रिय रिङ रेस्लिङ सुर्खेतमा हुने

काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडमीको रिङ रेस्लिङ विभागको आयोजनामा दोस्रो मदन भण्डारी रिङ रेस्लिङ राष्ट्रिय प्रतियोगिता आगामी जेठको दोस्रो सातामा हुने भएको छ । बहत्तरौँ मदन स्मृति तथा मदन … पूरा पढ्नुहोस् »

हिमालयन शेर्पाले विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध रोमाञ्चक जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पाले विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको छ । हिमालयनलाई जित दिलाउन अबायोमी फाकुन्ले र अमृत श्रेष्ठले समान … पूरा पढ्नुहोस् »

शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा र चर्च ब्वाइज जित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोवाटो युथ क्लबले हिमालयन शेर्पासँग १–० को हार ब्यहोरेको छ । च्यासल मैदानमा बुधबार भएको खेलको ६५औं मनेटमा विदेशी खेलाडी खामिर गिल्सानले … पूरा पढ्नुहोस् »

सरकारले किक्रेट खेलाडीलाई जनही ६ लाख दिने

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद बैठकले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ । सरकारले खेलाडीलाई जनही ६ लाख … पूरा पढ्नुहोस् »

आर्थिक समस्यासङगै वैदेशिक रोजगारमा आर्षित हुँदै खेलाडी

काठमाडौं । खेल क्षेत्रमै सम्भावना बोकेका खेलाडी पछिल्लो समय वैदेशिक रोजगारका लागि आकर्षित भइरहेका छन् । रामपुर नगरपालिका–७ किसानबारी बस्ने असिम राना आफ्नै खर्चमा खेलमा लगानी गरेर प्रतिस्पर्धा गर्नुपर्दा खेलाडीलाई … पूरा पढ्नुहोस् »