आईपीओ जारी गर्न लागेको बाजेको सेकुवाको वर्षकै व्यापार ४० करोड रुपैयाँ

काठमाडौं । बाजेको सेकुवाले गत आर्थिक वर्षमा पौने ४० करोड रुपैयाँको व्यापार गरेको छ । हालै मात्र पब्लिक कम्पनीमा परिणत भएको कम्पनीले एक वर्षमा ३९ करोड ७० लाख रुपैयाँको व्यापार … पूरा पढ्नुहोस् »

आर्यतारा शाक्य बनेकी छन् नयाँ कुमारी

काठमाडौं । काठमाडौं, इटुम्बहाल निवासी साढे दुई वर्षीया आर्यतारा शाक्य आज नयाँ कुमारीको रूपमा विधिपूर्वक आसन ग्रहण गर्दैछिन्। शुभ साइत अनुसार आज दिउँसो १२ः०५ बजेदेखि १२ः१६ बजेभित्र विशेष पूजाआजासहित उनलाई … पूरा पढ्नुहोस् »

जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि उठ्यो नैतिक प्रश्न

काठमाडौँ । भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसक्रममा भएको कमजोरीबारे छानविन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नैतिक प्रश्न उठेको छ । विशेष अदालतका पूर्वअध्यक्ष समेत … पूरा पढ्नुहोस् »

भीमसेनस्थानमा आगलागीमा परी ससुराबुहारी घाइते

काठमाडौं । काठमाडौं महानगरपालिका–२२, भीमसेनस्थानमा आगलागीमा परी दुईजना घाइते भएका छन् । सोमबार (असोज १३) आगलागीमा परी मोरङको विराटनगर महानगरपालिका–१३ का ५८ वर्षीय मोहनकुमार साह घाइते भएका हुन् । उनको … पूरा पढ्नुहोस् »

दशैंमा पनि खुल्लै छन् बैंकका ५५० वटा शाखा

काठमाडौं । बैंकिङ सेवा अत्यावश्यक सेवामध्ये एक हो । सामान्यतः बिदाको बेलामा बैंकका अधिकांश शाखा बन्द हुन्छन् । तर, सबै शाखा बन्द हुँदा सर्वसाधारणले पैसा राख्ने र झिक्ने सेवा नपाउन … पूरा पढ्नुहोस् »

ओली र लेखक लगायतसँग दसैँपछि बयान

काठमाडौँ । भदौ २३ र २४ भएको जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका उच्च … पूरा पढ्नुहोस् »

आज नवरात्रको आठौँ दिन, महागौरीको पूजा गरिँदै

नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित … पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको शृंखला नेपाललाई, नेपाली क्रिकेटकै ऐतिहासिक जित

युएइ । आसिफ र जोराको अर्धशतकले पूर्व टी-२० विश्व च्याम्पियन वेष्ट इन्डिजको हारको लागि आधार तयार गर्यो ।नेपालले ६ विकेट गुमाएर १७३ (आसिफ ६८, जोरा ६३, होसेन २–२१) वेस्ट इन्डिज ८६ (होल्डर २१, … पूरा पढ्नुहोस् »

आज देशभर बदली रहने सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रहने सम्भावना रहेको जनाएको छ । यस्तै केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ। महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा … पूरा पढ्नुहोस् »

गृहमन्त्री अर्याललाई ध्रुब थापाको खुलापत्र

जेनजी आन्दोलनको जगमा भर्खर सरकार बनेको छ । अहिले यहाँहरूलाई भ्याइनभ्याइ होला, अतः यो दसैँको मुखमा यहाँलाई भेटेर आफ्ना कुरा राख्नुभन्दा पनि सबैलाई जानकारी हुने गरी सामाजिक सञ्जाल मार्फत यो … पूरा पढ्नुहोस् »