निःशुल्क भिडियो एक्स–रे सेवा सुरु

काठमाडौँ । पाल्पाको पूर्वखोला गाउँपालिकाले निःशुल्क भिडियो एक्स–रे तथा जनस्वास्थ्य प्रयोगशाला सेवा सुरु गरेको छ । रिङ्गनेरह स्वास्थ्य चौकीमा स्थापना गरिएको सो सेवा प्रत्येक महिनाको एक दिन घुम्ती शिविरको आयोजना … पूरा पढ्नुहोस् »

टुहुरा बालबालिकालाई आर्थिक सहयोग

काठमाडौँ । नौगाड गाउँपालिकाले आफ्नो क्षेत्रभित्र टुहुरा बालबालिकाको आधारभूत शिक्षा सुनिश्चितता तथा पालनपोषणका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । आमाबुबा गुमाएका ५४ बालबालिकालाई रु १० हजारका दरले सहयोग उपलब्ध … पूरा पढ्नुहोस् »

बढ्दो महंगीले देशको अर्थतन्त्र संकटतर्फ : केपी ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र संकटमा परेको बताएका छन् । बढ्दो महंगी र व्यापार घाटा बढ्दै गएको र यसले अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेलेको … पूरा पढ्नुहोस् »

रुसलाई युद्ध रोक्न आग्रह गर्दै, दुतावास अगाडि प्रदर्शन

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै काठमाण्डौस्थित रुसी दुतावास अगाडि प्रदर्शन गरेको छ । मंगलबार गरिएको प्रदर्शनमा रुसलाई तत्काल युक्रेनबाट सैनिक फिर्ता गरि … पूरा पढ्नुहोस् »

अशक्त वृद्धवृद्धाको सेवा गर्नेकोसमेत कमी छ : स्थानीय

गलेश्वर । ढुङ्गाले छाएका घर, सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली (कौसी) । फराकिला आङ्गन र कठवार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरी खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा … पूरा पढ्नुहोस् »

हावाहुरीसहित वर्षाको सम्भावना,कुन प्रदेशमा कस्तो ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको चौथो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहिबेरअघि बैठक सुरु भएको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए । जारी बैठकले … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहेका परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशङ्करसँग भेटवार्ता गरेका … पूरा पढ्नुहोस् »

नेपाल चीन सम्बन्ध

शक्तिशाली छिमेकी राष्ट्र चीनका विदेशमन्त्री वाङ यीले नेपालको ३ दिने मैत्रीपुर्ण भमण गरेर नेपाल-चीन सम्बन्धलाई थप बलियो बनाउने गरि बल पुर्याएर गए । नेपालको परराष्ट्र नीति बहुपक्षीय, बहुआयामिक र परस्पर … पूरा पढ्नुहोस् »

लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक

काठमाडौं । उपेन्द्र यादव समूहसँग अलग भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिबाट बस्ने पहिलो कार्यकारिणी … पूरा पढ्नुहोस् »