युक्रेनी कैदीको मृत्युको अनुसन्धान गर्न रुसको माग

एजेन्सीमस्को । रुसले मस्को समर्थित पृथकतावादीहरूले राखेको जेलमा दर्जनौं युक्रेनी कैदीहरूको मृत्युको छानबिन गर्न संयुक्त राष्ट्र संघ र रेड क्रसका विशेषज्ञहरूलाई आमन्त्रित गरेको रक्षा मन्त्रालयले जनाएको छ ।  एक विज्ञप्तिमा मन्त्रालयले … पूरा पढ्नुहोस् »

रुसद्वारा संयुक्त राष्ट्रसंघका महासचिवको युक्रेन भ्रमण क्रममा हवाई हमला

काठमाडौँ । रुसको रक्षा मन्त्रालयले शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको क्रममा कीभमा हवाई हमला गरेको पुष्टि गरेको छ । रुसी एयरोस्पेस फोर्सको उच्च परिशुद्धता, लामो दूरीको हावामा आधारित … पूरा पढ्नुहोस् »