भविष्य साकोसको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । भविष्य वचत तथा ऋण सहकारी संस्थाले ६५औ सहकारी दिवसको उपलक्ष्यमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेका छ । उक्त रक्तदान कार्यक्रममा जम्मा ५९ जना सदस्यहरु सहभागिता भएका … पूरा पढ्नुहोस् »

बुबाको काजक्रियामा ६ छोरी

काठमाडौँ । पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन् । स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि उनका छ छोरीले छोरासरह नै … पूरा पढ्नुहोस् »

चीनको चारदिने भ्रमणपछि स्वदेश फर्र्किए एमालेका प्रतिनिधिमण्डल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको एमालेको प्रतिनिधिमण्डल चीनको चारदिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्र्किएको छ । चीनको कुन्मिङमा आयोजित एक कार्यक्रममा सहभागी भएर सो … पूरा पढ्नुहोस् »

कार्यदल गठन गर्दै नेकपा (एकीकृत समाजवादी)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महासचिव डा.बेदुराम भुसाल नेतृत्वमा गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत दलसँग गठबन्धन गर्न संवाद … पूरा पढ्नुहोस् »

मौसम समाचार : मेघगर्जनसहित हल्का वर्षाको सम्भावना, कुन प्रदशमा कस्तो ?

काठमाडौँ । शनिबार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । … पूरा पढ्नुहोस् »

नेपाल : पपुवा न्युगिनी दोस्रो एक दिवसीय खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौं । पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । पीएनजीलाई … पूरा पढ्नुहोस् »

तीन बजे नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय बैठक बस्ने

काठमाडौं । नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय बैठक आज दिउँसो तीन बजे बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बस्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण … पूरा पढ्नुहोस् »

लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ । बाराबाट प्रहरीले दुई हजार ९९० थान प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको पर्सा गाउँपालिका–२ सङ्ग्रामपुर बस्ने वर्ष २० को मिथिलेशकुमार मण्डल रहेका … पूरा पढ्नुहोस् »

३४ प्रतिशतले लगाए कोरोनाविरुद्धको बुस्टर डोज खोप

काठमाडौँ । रसुवामा करिब ३४ प्रतिशतले कोभिड १९ विरुद्धको बुस्टर डोज लगाएका छन् । जिल्लाको ५ वटै गाउँपालिकामा गरी हालसम्म ३३ दशमलब ८२ प्रतिशतले कोभिड १९ विरुद्धको बुस्टर डोजको खोप … पूरा पढ्नुहोस् »

कांग्रेस बैठक सकियो, आइतबार फेरि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सकिएको छ । शुक्रबार अपराह्न पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । बैठक आइतबार पनि बस्ने नेताहरुले जनाएका छन् । आजको बैठकमा प्रदेश … पूरा पढ्नुहोस् »