संस्कृति र सभ्यतासँग जोडिएको तिहार पर्व

तिहार नेपालीहरूको घर आँगनमा भित्रिने दिन नजिकिँदै छ । विभिन्न क्षेत्र र समुदायमा विभिन्न तवरले तिहार पर्व मनाउने गरेको देखिन्छ ।  कसैले निधा रमा सप्तरङ्गी टीका लगाउँछन् भने कसैले सेतो … पूरा पढ्नुहोस् »

भाइटीकाको शुभ साइत कात्तिक १८ गते ११ :३७ बजे

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आजको बैठकले यही कात्तिक १८ गते आइतबार बिहान ११ :३७ बजे भाइटीकाको साइत शुभ … पूरा पढ्नुहोस् »

तातोपानी कुण्डमा स्नान गर्नेको सङ्ख्यामा वृद्धि

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न यहाँ आइरहेका … पूरा पढ्नुहोस् »

दसैँ टीकाको शुभसाइत कुन देश,स्थानमा कुन समय ?

काठमाडौं । दसैँको टीका आज शुभसाइतमा लगाइँदै छ । बिहान ११ः३६ बजेको उत्तम साइतमा टीका लगाइँदै छ । यो उत्तम साइत भए पनि दिनभर टीका लगाउन सकिने बताइएको छ । … पूरा पढ्नुहोस् »

आश्विन शुक्ल अष्टमी आज महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा … पूरा पढ्नुहोस् »

आज घर घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान … पूरा पढ्नुहोस् »

नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने

काठमाडौँ । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिँदैछ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा … पूरा पढ्नुहोस् »

आज बडादशैंको छैटौं दिन

काठमाडौं । आज बडादशैंको छैटौं दिन देवी कात्यायनीको पूजा आराधना गरिँदै छ । हरेक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेको छ … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलले गरे बडादसैँको अवसरमा दक्षिणकाली माताको पूजा अर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर पुगेर दक्षिणकाली माताको पूजा अर्चना गरेका छन् । सोमबार बिहान दक्षिणकाली मन्दिर पुगेर उनले दक्षिणकाली … पूरा पढ्नुहोस् »

पूर्वराजा ज्ञानेन्द्र शाहले विजय दशमीको टीका शुभेच्छुकलाई लगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजय दशमीको टीका शुभेच्छुकलाई लगाइदिने भएका छ । विजया दशमीको टीका असोज २६ गते शनिबार परेको छ । उक्त दिन अपरान्ह ४ बजे निर्मल … पूरा पढ्नुहोस् »