दसैँको पहिलो दिन आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड

बागलुङ । दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रसिद्ध शक्तिपीठ भएकाले दसैँ र चैतेदसैँमा यहाँ भक्तजन धेरै आउने गर्छन् । चितवन, … पूरा पढ्नुहोस् »

गोरखा दरबारको दसैँघरमा विधिपूर्वक जमरा राखियो

काठमाडौँ । गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ : १६ बजेको साइतमा जमरा राखिएको … पूरा पढ्नुहोस् »

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक … पूरा पढ्नुहोस् »

हनुमान ढोकाको दशैं घरमा विधिवत रुपमा जमरा राखियो

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको दशैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । विहिबार बिहान ९: १६ बजेको शुभ साइतमै जमरा राखिएको हो । विहिबारदेखि नवरात्र सुरु भएको छ … पूरा पढ्नुहोस् »

बडादशैंका अवसरमा राष्ट्रपति पौडेलले शीतल निवासमा राखे जमरा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८१ का अवसरमा पहिलो दिन राष्ट्रपति भवन शीतल निवासमा वैदिक विधिपूर्वक पूजा अर्चना गरी घटस्थापनासहित जमरा राखेका छन् । बिहान ९ बजेर १६ मिनेटको … पूरा पढ्नुहोस् »

या देवी सर्वभूतेषु !

“ऊँ नमो भगवते रुद्राय ।।, “ॐ ऐं हीं क्लीं चामुण्डायै विच्चे ।।”“गुप्ती नाम धरी सकी नगरमा पस्न्या बखत्मा पनि…”,महाभारत महाकाव्यमा वनबासमा गुप्त हुन सक्ने वर माग माग्दै युधिष्ठिरजीको मनमा भगवतीको … पूरा पढ्नुहोस् »

दशैंको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दशैंको टिकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको छ । समितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि दशैंको टीकाको साइत … पूरा पढ्नुहोस् »

असोज ११ देखि २२ सम्म जावलाखेलमा दशैँ महोत्सव हुँदै

काठमाडौं । दशैँको अवसर पारेर ललितपुरको जावलाखेल स्थित जावलाखेल फुटबल मैदानमा दशैं महोत्सव हुने भएको छ । विगत ११ वर्ष देखि नेपालको विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै औधोगिक शान्ती नेपाल … पूरा पढ्नुहोस् »

मिथिला क्षेत्रमा आजदेखि जितिया पर्व सुरु

काठमाण्डौं । महोत्तरीसहित मिथिला क्षेत्रमा आजदेखि जितिया पर्व सुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्व मिथिला क्षेत्रमा नहा खा (नुहाएर खानु) … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले गरे इन्द्रजात्राका अवसरमा आयोजित जात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल जुद्ध सालिकबाट गद्दी बैठकसम्म पैदल गएका हुन् । गद्दी बैठक पुगेर राष्ट्रपति … पूरा पढ्नुहोस् »