प्रधानमन्त्री ओलीद्वारा यमरीपुन्ही, धान्य पूर्णिमा र उँधौलीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले स्थानअनुसारका पर्व मनाइने … पूरा पढ्नुहोस् »

गायक जि पुनको स्वर, संगीत र एरेन्जमा ‘जय करबाकेली बाबा’ सार्वजनिक

काठमाडौं । गायक जि पुन (जीतबहादुर पुर्जा पुन) को स्वर, संगीत र एरेन्जमा रहेको गीत ‘जय करबाकेली बाबा’ सार्वजनिक भएको छ । गीतमा चीनबहादुर पुन र राधा पुनको शब्द र … पूरा पढ्नुहोस् »

गढीमाई मेलामा दर्शनार्थीको घुइँचो

पर्सा । भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुगेका छन् । यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको … पूरा पढ्नुहोस् »

पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदशनी कक्ष थपिँदै

ललितपुर । ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थप हुने भएको छ । विश्वसम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित सङ्ग्रहालयमा ऐतिहासिक कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी … पूरा पढ्नुहोस् »

राम सीताको विवाह सम्पन्न

जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमीअन्तर्गत राम र जानकीको विवाह सम्पन्न भएको छ । शुक्रबार साँझदेखि जानकी मन्दिरमा मिथिलाको वैदिक परम्परा अनुसार राम र जानकीको विवाहको विधि रातर चलेको थियो । … पूरा पढ्नुहोस् »

भुटानी राजाले गरे बौद्धनाथको दर्शन

काठमाडौं । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्ध क्षेत्रको अवलोकनसहित बौद्धनाथको दर्शन गरेका छन् । आज काठमाडौं आएका भुटानी राजाले बौद्धनाथ दर्शन गरेका हुन् । उनले बौद्धनाथ क्षेत्रको दृश्यावलोकन … पूरा पढ्नुहोस् »

थासाङको नयाँ गन्तव्य गुरुसाङ्वो गुफा

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाङ्वो गुफा नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ। विभिन्न आकृतिका दृश्य अवलोकन गर्न सकिने गुरुसाङ्वो गुफा वौद्ध धर्म गुरुहरूको तपस्यास्थलका रूपमा … पूरा पढ्नुहोस् »

माङसेबुङमा धार्मिक पर्यटकको घुइँचो

इलाम । माङसेबुङमा धार्मिक पर्यटकको घुइँचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका-५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुइँचो लागेको हो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको … पूरा पढ्नुहोस् »

देश-देशबीचको सांस्कृतिक सम्बन्धले आत्मीयता बढाउँछ : संस्कृति मन्त्री पाण्डे

पाटन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मीयतामा नयाँ उचाई हासिल हुने बताएका छन् । सातदोबाटोस्थित ब्राइट फ्युचर उच्च माध्यमिक विद्यालयले विभिन्न आठ देशका … पूरा पढ्नुहोस् »

रामजानकी विवाह, अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत

जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो । मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि, जिल्लाका … पूरा पढ्नुहोस् »