पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ (ताप्लेजुङ)। मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक … पूरा पढ्नुहोस् »

स्थानीयको एजेन्डा बन्यो पाथीभरामा केबुलकार

फुङ्लिङ । ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण गर्ने चर्चा चलेको वर्षौ भए पनि निर्माण सुरु नभएपछि यो परियोजना स्थानीयको एजेन्डा बन्न पुगेको छ । मन्दिरको ऐतिहासिकतासँग जोडेर यहाँका केही स्थानीयले केबुलकार … पूरा पढ्नुहोस् »

मातातीर्थ औंसी- आज आमाको मुख हेर्ने दिन

मातृदेवो भव । पितृदेवो भव ।। आचार्यदेवो भव ।।। . ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ ‘ नास्ति मातृसमा छाया नास्ति मातृसमा गतिः।नास्ति मातृसमं त्राणं नास्ति मातृसमा प्रपा:।। कुपुत्रो जायते क्वचिदपि कुमाता … पूरा पढ्नुहोस् »

बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न आग्रह

दमौली। तनहुँको बन्दीपुर पर्यटन बोर्डले पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको सौन्दर्यता र मौलिकतालाई कायम राख्न आग्रह गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका निमित्त गठित बोर्डले मुख्य बजार क्षेत्रको सौन्दर्यता … पूरा पढ्नुहोस् »

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवन गर्न प्रतिबन्ध

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा … पूरा पढ्नुहोस् »

मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै

महोत्तरी । हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठान गरेर मनाउँदै छन् । राम नवमीको पावन अवसरमा यहाँका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना भएका छन् । … पूरा पढ्नुहोस् »

आज राम नवमी, श्रीरामको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । आज रामनवमी पर्व मनाइँदैछ । चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन आज हो । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र … पूरा पढ्नुहोस् »

चैते दसैँमा तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

दमौली(तनहुँ) । चैतेदसैँको अवसरमा तनहुँको पवित्र धार्मिकस्थल तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । व्यास नगरपालिका–४ सहिद शान्ति पार्कभित्र रहेको कालिका मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । … पूरा पढ्नुहोस् »

चैते दशैं पर्व मनाइँदै

काठमाडौं । आज चैते दशैं पर्व हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक खड्गकालिका मन्दिर उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा अवस्थित ऐतिहासिक खड्गकालिका मन्दिरको आज उद्घाटन गरेका छन । सप्ताहव्यापी विश्वसम्पदा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त मन्दिरको … पूरा पढ्नुहोस् »