आँसु र हाँसोको सङ्गम सापारु अर्थात् गाईजात्रा

काठमाडौँ । मृतकको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित काठमाडौं उपत्यकाकालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधामका साथ शुक्रबार सापारु अर्थात गाईजात्रा पर्व मनाइँदैछ । … पूरा पढ्नुहोस् »

धार्मिक महत्त्वको दुधपोखरी कुण्ड ओझेलमा

लमजुङ । पर्यटकीय गन्तव्य दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउन आउने भक्तजनको घुइँचो लागेको छ । दूधपोखरीमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वासका साथ सयौँ तीर्थयात्रीहरू दूधपोखरी कुण्ड नुहाउन पुगेका … पूरा पढ्नुहोस् »

भक्तपुरका भ्यागुताहरूलाई आज भोज !

भक्तपुर । भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार (आज) यस्तै अपत्यारिलो घटना भएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिन यहाँं यसरी नै आ-आफ्नाे खेतमा पुगेर … पूरा पढ्नुहोस् »

जनैपूर्णिमा र गाईजात्रा एकैदिन

काठमाडौं । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपुर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा … पूरा पढ्नुहोस् »

अस्ट्रेलियाका शिव मन्दिरमा भक्तजनको घुइँचो

सिड्नी (अष्ट्रेलिया) । साउन महिनालाई शिव आराधनाको महिनको रूपमा लिइन्छ। साउन महिनाभर आराध्यदेव महादेवको आराधना गर्ने, सात्विक भोजन गर्ने, हरिया र रंगीचंगी परिधान लगाउने सांस्कृतिक तथा लौकिक प्रचलन रहँदै आएको छ।  … पूरा पढ्नुहोस् »

जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ । साउनको पावन महिनामा प्रत्येक सोमबारका दिन सोमबारी पर्वको अवसर … पूरा पढ्नुहोस् »

आजको दिन तपाइको कस्तो रहने छ हेर्नुहोस आफ्नो राशिफल

काठमाडौं । आजको पात्रो : २४ साउन २०७९, मंगलबार । अगष्ट महिनाको ९ तारिक २०२२ । श्रावणशुक्लपक्ष द्धादशी, बब करण, मूल नक्षत्र विष्कुष्म योग, चन्द्रमा धनु राशिमा रहेको छ । आज … पूरा पढ्नुहोस् »

आज साउनको चौँथो सोमबार, पशुपति क्षेत्रमा भक्तजनको भीड

काठमाडौँ । साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र … पूरा पढ्नुहोस् »

जापानमा पनि नेपाली उत्सव, १ लाख भन्दा बढी अवलोकनकर्ता

टोकियो । जापानमा नेपाल उत्सव मनाइएको छ । कोभिड महामारीको चुनौतीकाबीच नेपाली भेषभूषा, नाचगान, मौलिक परिकारका साथ उत्सवका रुपमा नेपाल फेस्टिबल मनाइएको हो । राजधानी टोकियोको नाकानो शहरमा आयोजित उत्सव … पूरा पढ्नुहोस् »

वीरगञ्जदेखी नयाँदिल्लीसम्म पैदलयात्रा गर्ने

काठमाडौँ । वीरगञ्ज महानगरपालिका–२ का शेख मुन्नाले यहाँबाट भारतको राजधानी नयाँदिल्लीसम्म पैदलयात्रा गर्ने भएका छन् । वीरगञ्जदेखी नयाँदिल्लीसम्मको लम्वाई एक हजार ६० किलो मिटर रहको छ । पैदलयात्रा यही साउन … पूरा पढ्नुहोस् »