तीज : समानताका लागि समान पहिरन

टीकापुर । हिन्दू महिला तीजको तयारीमा लागेका छन् । यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ । दुई वर्षसम्म कोरोना महामारीका कारण पर्व मनाउन नपाएका कैलालीका महिला यस … पूरा पढ्नुहोस् »

यस्तो गरेमा आजको दिन शुभ रहने छ, हेर्नुहोस् आफ्नो राशिफल

आजको पात्रोः आज ७ भदौं, २०७९, मंगलबार । तद्नुसार अगष्ट महिनाको २३ तारिक २०२२ । भाद्रकृष्णपक्ष एकादशी, आज एकादशी व्रत हो । आजको एकादशीलाई अजा एकादशी भनिन्छ । एकादशी तिथि … पूरा पढ्नुहोस् »

दशैँ व्यापार प्रवद्र्धन मेला आइतबारदेखि

काठमाडौँ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न पाँचौँ दशैँ जुत्ताचप्पल व्यापार प्रवद्र्धन मेला आइतबारदेखि हुने भएको छ । स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन … पूरा पढ्नुहोस् »

तपाइको आजको दिन कस्तो रहला हेर्नुहोस् राशिफल

आजको पात्रो : आज भदौं महिनाको ४ गते २०७९, शनिवार । तद्नुसार अगष्ट महिनाको २० तारिक २०२२ । भाद्रकृष्णपक्ष नवमी, तैतिल करण, रोहिणी नक्षत्र, व्याघात योग चन्द्रमा वृष राशिमा रहेको छ … पूरा पढ्नुहोस् »

रातभर जाग्राम बसी समापन गरियो श्रीकृष्ण जन्माष्टमी व्रत

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ । अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ … पूरा पढ्नुहोस् »

हरितालिका तीज खर्चिलो तथा भड्किलो नगर्न आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरुको महान चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलोरूपमा नगर्न आग्रह गरेको छ । विगत केही वर्षयता हरितालिका तीज पर्व मनाउने नाममा … पूरा पढ्नुहोस् »

यस वर्षको गाईजात्रा आजदेखि सम्पन्न

काठमाडौँ । गत साउन २७ गतेदेखि भक्तपुरमा सुरु भएको गाईजात्रा पर्व आजदवेखि पूरा गरिएको छ । जनै पूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि सुरु भएको गाईजात्रा पर्व आज … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले विन्ध्यवासिनीको मुख्य मन्दिरसहित परिसरका शिव र लक्ष्मीनारायण मन्दिरको दर्शन गरेका छन् । … पूरा पढ्नुहोस् »

साउने मेला समापन हुँदै

काठमाडौँ । साउन महिनाको अन्तिम सोमबार आज हिन्दू परम्पराअनुसार साउने मेला समापन हुँदैछ । आज पनि जिल्लाका जलेश्वरनाथ, टुटेश्वरनाथ, सिद्धनाथ र मङ्लनाथसहितका प्रसिद्ध शिवालयमा एकाबिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ … पूरा पढ्नुहोस् »

राजधानीमा गाईजात्राको रौनक, हेर्नुहोस् (फोटो) सहित

काठमाडौँ । राजधानीको मुख्य सहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व गाईजात्राका झाँकीले रौनकता छाएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको … पूरा पढ्नुहोस् »