राष्ट्रपति पौडेलद्वारा शालिग्राम सङ्ग्रहालयको अवलोकन

ढोरपाटन । राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेका छन् । सङ्ग्रहालय अवलोकनपछि राष्ट्रपति पौडेलले विष्णु भगवानको प्रत्यक्ष अवतार शालिग्रामको सङ्ग्रह गरेकामा धन्यवाद दिए । बागलुङसँगको आफ्नो … पूरा पढ्नुहोस् »

जनकपुरधामबाट भार पठाउने तयारी

महेन्द्रनगर (धनुषा)। भारतको अयोध्यमा भगवान् रामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट भार पठाउने तयारी भएको छ । जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाइमा यात्रा गर्दै भार पठाइने जानकी मन्दिरका उत्तराधिकारी … पूरा पढ्नुहोस् »

पूर्वमा आज उधौलीको रौनक

ताप्लेजुङ । किरात समुदायको बसोबास रहेको पूर्वी पहाडमा आज उद्यौली पर्व अर्थात् चासोक तङ्नाम धुमधामका साथ मनाईएको छ । विशेष गरी ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरीलगायत क्षेत्रमा … पूरा पढ्नुहोस् »

काठमाडौंमा यमरी पुन्ही-(तस्बीरमा)

काठमाडौं । आज यमरी पुन्ही नेवार समुदायले धुमधामका साथ मनाइरहेका छन् । मंसिर शुक्ल पूर्णिमाका दिन नेवार समुदायले धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर बनाएको विशेष परिकार … पूरा पढ्नुहोस् »

आज योमरी पुन्हि : नेवार समुदायमा हर्षोल्लासका साथ मनाउँदै

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व मनाइँदैछ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, … पूरा पढ्नुहोस् »

देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी तीव्र

चितवन। पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी थालिएको छ । देवघाटमा माघेसङ्क्रान्तिका अवसरमा स्वदेशी तथा विदेशी भक्तजन धेरै सङ्ख्यामा आउने भएकाले तयारी थालिएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी … पूरा पढ्नुहोस् »

संस्कृति मन्त्री किरातीको राजीनामा माग्दै राप्रपाद्वारा प्रदर्शन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ । धर्मका बारेमा मन्त्री किरातीको अभिव्यक्ति गैरजिम्मेवार र गैरसंवैधानिक भएको … पूरा पढ्नुहोस् »

पशुपतिनाथ परिसरमा कर्बिस्तान बनाउनुपर्ने अभियानमा सक्रिय लक्ष्मी पुनलाई तालाचाबी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त भएकी लक्ष्मी पुन केही समयअघि पशुपतिनाथ परिसरमा चिहान (कर्बिस्तान) बनाउन पाउनुपर्ने अभियानमा सक्रिय रहेको बताइएको छ । कर्बिस्तान भनेको क्रिस्चियन धर्मावलम्बी … पूरा पढ्नुहोस् »

किरातीको बर्खास्ती माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति सङ्गठनले आन्दोलन गरेको छ । बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै पशुपतिनाथ … पूरा पढ्नुहोस् »

थकाली संस्कार संरक्षण गर्न प्रशिक्षण

म्याग्दी । थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा गत मङ्सिर १६ गतेदेखि बेनीमा सुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण मङ्गलबार सम्पन्न भएको छ । संस्कार र संस्कृति … पूरा पढ्नुहोस् »