जनै पूर्णिमाको महिमा र महत्त्व

हिन्दु धार्मिक शास्त्र अनुसार हरेक वर्षको साउन महिनाको शुक्ल पूर्णिमा तिथिको दिन पर्ने धार्मिक तथा सांस्कृतिक पर्व जनैपुर्णिमा नयाँ जनै धारण गर्ने तथा बिधिबत रक्षा बन्धन र ऋषितर्पणी गरी धूमधामका … पूरा पढ्नुहोस् »

एसबिआई बैंकले हलेसी महादेव मन्दिरलाई गर्यो आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित हलेसी महादेव मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तीर्थालुहरुको सहजताका लागि आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

रक्षाबन्धनमा सर्वसाधारणले समय हेर्नु पर्दैन, शासन सत्तामा बस्नेहरु सतर्क हुनुपर्ने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ३ भदौका दिन सर्वसाधारणलाई जुनसुकै बेला रक्षाबन्धन गर्नसक्ने स्पष्ट पारेको छ । शासन सत्तामा रहेकाहरुले भने समय हेरेर गर्न उपयुक्त हुनेछ । समितिले … पूरा पढ्नुहोस् »

जनैपूर्णिमाका अवसरमा लाग्ने मेलाका लागि सिङ्गारिँँदै गोसाइँस्थान

धुलिखेल । जिल्लाको बनेपा नगरपालिका–६ स्थित धार्मिक पर्यटकीयस्थल गोसाइँस्थानमा साउन शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा लाग्ने मेलाका लागि सो स्थल सिङ्गारिएको छ । बनेपाको बुडोलबाट सडक दायाँबायाँ व्यापारिक चहलपहल … पूरा पढ्नुहोस् »

साउनको अन्तिम सोमबार- दिउँसोसम्म एक लाख बढि भक्तजनले गरे पशुपतिनाथ दर्शन

काठमाडौं । आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका करिब डेढलाख भक्तजनले दिउँसो भित्र दर्शन … पूरा पढ्नुहोस् »

मच्छेगाउँमा भदौ १४ र १५ गते राष्ट्रिय लाखे नाच महोत्सव

काठमाडौं । यसपालीको राष्ट्रिय लाखे नाच महोत्सव भदौ १४ र १५ मा गरिने भएको छ । नेपाल सांस्कृतिक कला मन्दिर,मच्छेगाउँले चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँमा हरेक बर्ष आयोजना गर्दै आएको राष्ट्रिय लाखे … पूरा पढ्नुहोस् »

स्वयम्भूमा भोलिदेखि एक महिना जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्व सम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदा स्थलमा … पूरा पढ्नुहोस् »

अनिरुद्धाचार्य महाराजले शनिबारदेखि पशुपति कोटिहोममा कथावाचन गर्ने

काठमाडौँ । चर्चित कथावाचक अनिरुद्धाचार्य महाराजले भोलि शनिबारदेखि पशुपतिमा जारी कोटिहोममा कथावाचन गर्ने भएका छन् । मानव सेवा फाउण्डेसनले आयोजना गरेको कोटिहोम महायज्ञमा भारतका लोकप्रिय कथावाचक अनिरुद्धाचार्यले श्रीमद्भागवत कथा प्रवचन … पूरा पढ्नुहोस् »

आज गुरुपूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश … पूरा पढ्नुहोस् »

हरिशयनी एकादशीको दिन कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

पर्वत । हिन्दुहरूको पवित्र पर्व हरिशयनी एकादशीको दिन आज सम्पूर्ण हिन्दुहरुले आ-आफ्नो घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चतुर्मास पर्व पनि शुरु हुँदैछ । पवित्र पर्व … पूरा पढ्नुहोस् »