हाम्रा परमात्माहरुको सम्झना भाग–१

“ममवांशो जीवलोके जीवभूत ःसनातन । मन ःषष्ठानीन्द्रियाणि प्रकृतिस्थानी कर्षती ।। श्रीमदभगवद्गीता ,१५–७ ।।–सबै जीवआत्माहरु ईश्वरका सन्तान हुन ।”(१) ॐ श्री गणेशाय नम ः हाम्रा वेद,पुराण,दर्शनशास्त्र,स्मृतिहरु,महाकाव्य,उपनिषद,स्वस्थानी चण्डी आदि सबैमा परमात्मालाई नै … पूरा पढ्नुहोस् »

‘नहुने भो राजा र रानीको भेट’

धनकुटा । “अब राजा र रानीको भेट हुने सम्भावना टरेर गयो”, धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले भने, “पहिला उचित पहल नभएकाले अब जोड्न सम्भव छैन ।” धनकुटा जिल्लाको पर्यटकीय … पूरा पढ्नुहोस् »

अर्जुनधारा धाम शनिश्चरेमा चार लाख पर्यटक भित्र्याउने तयारी

झापा । झापाको शनिश्चरे स्थित अर्जुनधारा जलेश्वर धामले यो बर्षको बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रुपमा परिचित उक्त धामले ४१औँ … पूरा पढ्नुहोस् »

उग्रतारा मन्दिरमा देहिजाँत मनाइँदै

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठमा पर्ने उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेला ९देहीजाँत० आज मनाइँदै छ । डडेल्धुरा सदरमुकाम नजिक अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरमा सोमबार बेलुकीदेखि सुरू भएको … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मत सम्भार

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मी मन्दिर परिसरमा रहेको महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मत सम्भार गर्ने भएको छ । यस विषयमा महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग बैंकले समझदारी गरेको … पूरा पढ्नुहोस् »

गाैशालामा तनावग्रस्त , त्रिशूलसहित श्रीनिवास पक्राउ

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं समूहको कार्यक्रममा प्रहरीले हस्तक्षेप भएपछि सोमबार गौशालामा तनाव उत्पन्न भएको छ । प्रसाईं नेतृत्वको समूहले सडक अवरुद्ध पार्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । प्रसाईं … पूरा पढ्नुहोस् »

ऐतिहासिक नमोबुद्ध जात्रा : पितृका सम्झनामा दीप प्रज्ज्वलन गरिने

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित नमोबुद्धमा आजदेखि जात्रा सुरु भएको छ । आज कात्तिक शुक्ल पूर्णिमा तिथि, शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको … पूरा पढ्नुहोस् »

काष्ठमाण्डप खुला गर्नेबारे अझै अन्योल

काठमाडौँ । पुनःनिर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ सर्वसाधारणका लागि कहिले खुला गर्ने विषय अझै अन्योल नै छ । विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति भएको उक्त सम्पदाको … पूरा पढ्नुहोस् »

दाजुभाइको दीर्घायुको कामनामा सामाचकेवा खेल्दै

‘गामके अधिकारी तोहे बरका भैया हो,भैया हात दश पोखरी खुनाइ दिय,चम्पा फूल लगाइ दियसामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ (गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी … पूरा पढ्नुहोस् »

माडीमा नेपालको अग्लो चक्रशिला स्थापना

भरतपुर । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ । बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे … पूरा पढ्नुहोस् »