आम्दानीको माध्यम बन्यो सयपत्री फूल

धनुषा । लहरै रोपिएका सयपत्री फूलका बिरुवा । ती मध्ये कुनै हाँगामा फूलका कोपिला झपक्क छन्, कुनै हलल बढेर ढल्न आँटेका । यही बिरुवाको स्याहारमा जुटेका छन् किसान रामप्रवोध पण्डित … पूरा पढ्नुहोस् »

पाथीभरामा बलिको विकल्प नरिवल

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा विस्तारै बलि चढाउने प्रचलन कम हुँदै गएको छ । भक्तजनले खसीबोका बलि चढाउनुको साटो नरिवल चढाउन थालेका छन् । केही वर्षअघिसम्म दैनिक सयौँ पशुको … पूरा पढ्नुहोस् »

युवापुस्तामा जोगीहरुको पेसाप्रति आकर्षण नभएपछि सङ्कटमा पुर्ख्यौली पेशा !

रामेछाप । कात्तिक र चैत जोगीहरुको फेरी लगाउने महिना हो । यही दुई महिना फेरी लगाएर उनीहरु सिदा र भेटी सङ्कलन गर्नेगर्छन् । दुई महिनाको काम गराइले आफू र परिवार … पूरा पढ्नुहोस् »

फूलको सोचेजस्तो बिक्री नभएपछि व्यवसायी खिन्न

काठमाडौं । तिहार आउन दुई साता बाँकी रहँदा भृकुटीमण्डपमा फूलको उत्सव चलिरहेको छ । नर्सरी व्यवसायी संघले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो’मा अवलोकनकर्ताको भीड लागे पनि फूलको सोचेजस्तो बिक्री नभएपछि … पूरा पढ्नुहोस् »

तिहारका लागि विद्यालयमा फूल उत्पादन

धुलिखेल । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन् । उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ … पूरा पढ्नुहोस् »

तिहारमा भारतबाट सयपत्री फूल आयात गरे कारर्वाही हुने

काठमाडौं । सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमति पत्रको सिफारिस रोकेको छ । यससँगै तिहारमा भारतीय सयपत्री मालाको आयात नहुने भएको हो । बागमती प्रदेश सरकार, पुष्प विकास केन्द्र गोदावरीले … पूरा पढ्नुहोस् »

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी जावलाखेलमा (फोटोफिचर)

काठमाडौं । ललितपुरको जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । जावलाखेल ग्राउन्डमा मंगलबारबाट सुरु भएको प्रदर्शनीमा करिब ७० वटा स्टल रहेका छन् । आयोजक फ्लोरिकल्चर एसोसिएसन … पूरा पढ्नुहोस् »

आज विजया दशमी, मान्यजनबाट टीका र जमरा लगाइँदै

काठमाडौं । आज विजया दशमी नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल … पूरा पढ्नुहोस् »

दशैंको टीका कतिबेला लगाउने

काठमाण्डौं । दशैंको बिहानदेखि दिनभर र अपराह्सम्म पुरै साइतको दिन हो । अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि दशैंका दिन टीकाका लागि थप केही गरिरहन पर्दैन । बिहान … पूरा पढ्नुहोस् »

तलेजु मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक अर्थात् आज महानवमीका दिन मात्र खुला गरिएको छ । महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि … पूरा पढ्नुहोस् »