मातातीर्थमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

काठमाडौँ । शुक्रबार (आज) वैशाख कृष्ण औँसी अर्थात् मातातीर्थ औँसी । यसदिनलाई आमाको मुख हेर्ने दिनको रुपमा मनाइने गरिन्छ । मातातीर्थ औंसीमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा … पूरा पढ्नुहोस् »

आज जितगढी उत्सव, अंग्रेजलाई जितेको दिन

लुम्बिनी । जितगढीमा नेपाल–अङ्ग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुसियालीमा आज बुटवलमा जितगढी उत्सव मनाइदैछ । जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले १८७२ वैशाख ७ गते … पूरा पढ्नुहोस् »

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा … पूरा पढ्नुहोस् »

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी

मातृदेवो भव … पितृदेवो भव …आचार्यदेवो भव ….‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्णपक्षको औंसी-यिनै महिमा … पूरा पढ्नुहोस् »

मातातीर्थ औँसी पर्वले बजार चहलपहल बढ्यो

काठमाडौं । आर्थिक क्षेत्रमा जताततै मन्दी बढेको समाचार आइरहेबीच अहिले महोत्तरीमा बजार चहलपहल ह्वात्तै बढेको छ । दिउँसभरि टन्टलापुर घामले दैनिक जीवनका कतिपय काम थाती राखेका सर्वसाधारण पनि किनमेलको कामले … पूरा पढ्नुहोस् »

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन – पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने … पूरा पढ्नुहोस् »

मातातीर्थ मेलाका लागि तयारी पूरा

काठमाडौं । आमाको मुख हेर्ने औँशीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थ मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ । यही वैशाख ७ गते बैशाख कृष्णपक्ष औँशीका दिन चन्द्रागिरिस्थित मातातीर्थ … पूरा पढ्नुहोस् »

भक्तपुर महोत्सव सम्पन्न

काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा तथा नयाँवर्ष २०८० को अवसरमा सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जमिनमा आयोजना गरिएकोे ११ दिने ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ मा … पूरा पढ्नुहोस् »

भक्तपुरको बिस्काः यस्ता छन् जात्राभित्रका जात्रा

काठमाडौं । नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले आठ रात र नौ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का : जात्रा भक्तपुरका बासिन्दाले चैत २७ गतेदेखि … पूरा पढ्नुहोस् »

८०४ भित्तेपात्रोलाई स्वीकृति

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८० का लागि ८०४ भित्तेपात्रो (क्यालेण्डर) लाई स्वीकृति दिएको छ । भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृति लिनुपर्ने गरी सरकारले २०७७ पुस २० … पूरा पढ्नुहोस् »