दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं । नेपालीहरुको महान चाड बडादसैँअन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमानढोकास्थित दसैँ घरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारबाट पठाइएको … पूरा पढ्नुहोस् »

दसैँको आज सातौं दिन, फूलपाती भित्र्याइँदै

काठमाण्डौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई … पूरा पढ्नुहोस् »

नवरात्रको छैटौं दिन, यस्तो छ कात्यायनी देवीको पूजाविधि

काठमाडौं । आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । देवीका मन्दिरहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो छ । काठमाडौं उपत्यकाका भद्रकाली, नक्शाल, मैतीदेवी, दक्षिणकाली, गुह्यश्वरी … पूरा पढ्नुहोस् »

वडादसैँको आज पाँचौँ दिन शक्तिपीठहरुमा स्कन्दमाताको पूजा गरिँदै

काठमाडौं । नेपालीको महानचाड वडादसैँको आज पाँचौँ दिन देशभरका शक्तिपीठहरुमा स्कन्दमाताको विशेष पूजा गरिँदै छ । आज खासगरी स्कन्दमाताको विशेष पूजा गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा … पूरा पढ्नुहोस् »

कोजाग्रत पूर्णिमामा चियापान गर्दै काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान गर्ने भएको छ। दसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा काँग्रेसले चियापान गर्न लागेको हो। कात्तिक ११ गते शनिबार सानेपामा चियापान गर्ने … पूरा पढ्नुहोस् »

स्वास्थ्य मन्त्रालयले भन्यो– दशैंको अवधिमा अस्पतालमा आकस्मिक सेवा नपाए जानकारी गराउनू

काठमाडौं । स्वास्थ्य मन्त्रालयले दसैँ बिदामा अस्पतालमा आकस्मिक सेवा नपाएमा आफूलाई जानकारी गराउने आग्रह गरेको छ । दशैका बिदाका बेला यदि उपचार नपाएमा स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १११५ र ११३३ … पूरा पढ्नुहोस् »

थारू बस्तीमा दसैँको रौनक

दाङ । बडादसैँमा मात्र नाचिने थारूको सखिया र झुम्रा नाच सुरु भएको छ । सखिया र झुम्राको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा(सखिया नाचमा बजाइने बाजा)को आवाजले थारू गाउँमा अहिले बेग्लै … पूरा पढ्नुहोस् »

चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्री बस्नेतको निर्देशन

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैँ तिहार, नेपाल संम्वत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित … पूरा पढ्नुहोस् »

दसैँका बेला घर जाने सेना र सशस्त्रका कर्मचारी र परिवारलाई निःशुल्क बस सुविधा

काठमाडौँ । नेपाली सेना र सशस्त्र प्रहरी बलले दसैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ । आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली … पूरा पढ्नुहोस् »

आज दसैँको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौं । नवरात्रको आज चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको … पूरा पढ्नुहोस् »