जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० र जिउँदो च्याङ्ग्राको १२५० रुपैयाँमा बिक्री गर्न सुरू

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलवारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरू गरेको छ । व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा सोमवार काठमाडौंमा ल्याएसँगै मंगलबारदेखि सहुलियत मूल्यमा बिक्री सुरू … पूरा पढ्नुहोस् »

महोत्तरी गरिब बस्तीका महिला माटो बेचेर दसैँ खर्चको जोहोमा

काठमाडौं । दसैंँ सुरु भएपछि महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर चाडवाडको खर्च जोहोमा लागेका छन् । दसैँमा विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने स्थापित मैथिल परम्पराले अहिले … पूरा पढ्नुहोस् »

दसैँको अवसरमा बनेपामा ‘चङ्गा चैट’ प्रतियोगिता

काठमाडौं । दसैँं र तिहारको याममा चङ्गा उडाएर मनोरञ्जन लिने संस्कति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुनः स्थापित गर्न चङ्गा महोत्सव गर्न लागिएको छ । युवा पुस्ताको रोजाइमा नपरेका कारण पछिल्ला … पूरा पढ्नुहोस् »

चाडवाडलक्षित गरेर बागलुङका स्थानीय तह सडक मर्मत गर्दै

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले धमाधम सडक मर्मत गरिरहेको छ । वर्षामा आएको भेलबाढीले बिगारेको सडक नगरले चाडवाडलक्षित गरेर मर्मत थालेको हो । गोरेटो बाटो सरसफाइ, सवारी चल्ने सडक सरसफाइमा … पूरा पढ्नुहोस् »

दसैँमा घर जाने यात्रुलाई लक्षित गरी नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना

काठमाडौँ । दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ । महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेक्स स्थापना गरेको हो । … पूरा पढ्नुहोस् »

आज घटस्थापना, दसैँघरमा राखियो जमरा

काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ । आइतबारदेखि सुरु भएको नवरात्रको पहिलो दिन घरघरमा घटस्थापना गरी विधिवत् रूपमा जमरा राखिन्छ । हनुमानढोकास्थित दसैँघरमा पनि विधिवत् वैदिक … पूरा पढ्नुहोस् »

सलिकोले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई दियो ५ लाख

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विन्ध्यवासिनी धार्मिक क्षेत्र समिति पोखराद्वारा सञ्चालित … पूरा पढ्नुहोस् »

चाडपर्वमा ड्रोनबाट निगरानी गर्दै प्रहरी

काठमाडौं । नजिकिदै गरेको चाडपर्वमा नागरिकको सुरक्षाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले पहिलो पटक ड्रोनबाट निगरानी गर्ने भएको छ । परिसरका प्रमुख भूपेन्द्रबहादुर खत्रीले विभिन्न टेक्नोलोजीको सहायतामा आम नागरिकलाई सुरक्षित … पूरा पढ्नुहोस् »

नयाँ बसपार्कमा लाग्यो टिकट लिने यात्रुको भीड

काठमाडौं । सरकारले दसैँ, तिहार तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट … पूरा पढ्नुहोस् »

चाडपर्वमा हवाई टिकट पाउनै सकस,धनगढीका लागि १७ हजार बढी भाडा

काठमाडौँ । बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित रहेका छन् । अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उनी निराश छन् । नजिकिएको दसैँमा गाउँघर पुगेर … पूरा पढ्नुहोस् »