तिहारका लागि विद्यालयमा फूल उत्पादन

धुलिखेल । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन् । उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ … पूरा पढ्नुहोस् »

तिहारमा भारतबाट सयपत्री फूल आयात गरे कारर्वाही हुने

काठमाडौं । सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमति पत्रको सिफारिस रोकेको छ । यससँगै तिहारमा भारतीय सयपत्री मालाको आयात नहुने भएको हो । बागमती प्रदेश सरकार, पुष्प विकास केन्द्र गोदावरीले … पूरा पढ्नुहोस् »

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी जावलाखेलमा (फोटोफिचर)

काठमाडौं । ललितपुरको जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । जावलाखेल ग्राउन्डमा मंगलबारबाट सुरु भएको प्रदर्शनीमा करिब ७० वटा स्टल रहेका छन् । आयोजक फ्लोरिकल्चर एसोसिएसन … पूरा पढ्नुहोस् »

आज विजया दशमी, मान्यजनबाट टीका र जमरा लगाइँदै

काठमाडौं । आज विजया दशमी नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल … पूरा पढ्नुहोस् »

दशैंको टीका कतिबेला लगाउने

काठमाण्डौं । दशैंको बिहानदेखि दिनभर र अपराह्सम्म पुरै साइतको दिन हो । अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि दशैंका दिन टीकाका लागि थप केही गरिरहन पर्दैन । बिहान … पूरा पढ्नुहोस् »

तलेजु मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक अर्थात् आज महानवमीका दिन मात्र खुला गरिएको छ । महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि … पूरा पढ्नुहोस् »

चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेका आज महानवमी

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलले गरे पलान्चोक भगवतीको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको अवसरमा पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजाअर्चनामा सहंभागी थिइन् । राष्ट्रपति पौडेल पलान्चोक भगवती … पूरा पढ्नुहोस् »

आज महाअष्टमी कालरात्रिको पूजा

काठमाडौं । नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ । आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा … पूरा पढ्नुहोस् »

पचली भैरवको लिंगो ढालियो

काठमाडौं । पचली भैरवको जात्राका क्रममा लिंगो ढालिएको छ । विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिंगो ठड्याउने जात्राअन्तर्गत बुधबार साँखुमाथिको जङ्गलबाट काटेर ल्याइएको लिंगो ठड्याइएको थियो । … पूरा पढ्नुहोस् »