‘खैँजडीका तालमा लोकभजन गाउँदा र नाच्दा एकापसमा आत्मीयता बढ्छ’

सिन्धुपाल्चोक । पछिल्लो समय हराउँदै गएको खैँजडी लोकभजन नाचको संरक्षण र जगेर्ना गर्न र यसको महत्व दर्शाउन अहिले मेलम्ची नगरपालिका–८ का चन्द्रप्रसाद कोइराला समिति नै बनाएर लागिपर्नुभएको छ । सत्तरी … पूरा पढ्नुहोस् »

आजको तपाइको दिन कस्तो रहला हेर्नुहोस् राशिफल

आजको पात्रो: आज २९ भदौं २०७९, बुधबार । तद्नुसार सेप्टेम्बर महिनाको १४ तारिक २०२२ । आश्विनकृष्णपक्ष चतुर्थी, पर पञ्चमी श्राद्ध, बालव करण, अश्विनी नक्षत्र, धुव्र योग, चन्द्रमा मेष राशिमा रहेको छ … पूरा पढ्नुहोस् »

व्यवसायीलाई आकर्षित गर्दै ड्रागन फल

रामपुर (पाल्पा), । तानसेन नगरपालिका–७ बारुदखान बस्ने सन्दीप अधिकारीको बारीमा ड्रागन फलका करिब दुई सय बोट छन् । ती बोटमध्ये केही उत्पादन दिँदैछन् त केही फुल्दैछन् । गत वर्ष लगाएको … पूरा पढ्नुहोस् »

तामाङ र नेवारी भाषाको लागि समिति गठन

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्र बोलिने तामाङ र नेवारी भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन प्रक्रिया थालेको छ । यसका लागि सरकारले प्रदेशका प्रमुख सचिवको नेतृत्वमा एक समिति गठन गरेको … पूरा पढ्नुहोस् »

यसरी सम्पन्न भयो जिब्रो छेड्ने जात्रा

काठमाडौँ । मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उनले जिब्रो छेड्नुभएको थियो … पूरा पढ्नुहोस् »

आज बाट सोह्रश्राद्ध सुरु : पितृप्रति सम्मान

काठमाडौँ । असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृ पक्ष सुरु भएको छ । यसअघि प्रथम वार्षिक श्राद्ध (बरखी) गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि … पूरा पढ्नुहोस् »

कन्या क्याम्पसमा थेगिनसक्नु विद्यार्थी

काठमाडौँ । विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी छन् । क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो … पूरा पढ्नुहोस् »

हरिहर मन्दिरमा एक सय आठ गौमुखे धारा र शिवलिङ्ग

काठमाडौँ । पोखरा महानगरपालिका–१७ सीताघाटस्थित सदाशिव हरिहर मन्दिर परिसरमा एक सय आठ गौमुखे धारा र शिवलिङ्ग निर्माण गरिएको छ । सो क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ उक्त धारासहित … पूरा पढ्नुहोस् »

बलानसेरका अवस्थित देवीदह आन्तरिक विवादका कारण ओझेलमा

गोलबजार । सिरहा लहान नगरपालिका–१७ दौलतपुर, बलानसेरमा अवस्थित देवीदह आन्तरिक विवादका कारण ओझेलमा परेको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब सात किलोमिटर उत्तरमा पर्ने यो ठाउँ सिराहा र सप्तरी जिल्लालाई छुट्याउने … पूरा पढ्नुहोस् »

बुद्धले जोगाएको पक्षी बुद्धकै भूमिमा सङ्कटापन्न !

काठमाडौँ । लुम्बिनी विकास कोषले १० मङ्सिर २०७५ मा आयोजना गरेको पक्षी महोत्सवले सारसलाई लुम्बिनीको नगर पक्षी घोषणा गरिरँहदा उपस्थित संरक्षणकर्ता र अतिथि पाहुनाले गडगडाहट ताली पिटेका थिए । धार्मिकग्रन्थ … पूरा पढ्नुहोस् »