अझै भृकुटीमण्डप बजारलाई दशैँको रौनकले छोएन

काठमाडौँ । नेपालीको महान् चाड दशैँ–तिहार नजिकिँएसँगै भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेको चहल पहल बढ्न सकेको छैन । विशेष गरी यहाँ दशैँको एक महिनाअघिदेखि सामान किनमेलका लागि घुइँचो हुने गर्दछ … पूरा पढ्नुहोस् »

महेन्द्रनगरमा दुई वर्षपछि गुञ्जियो देउडा

दोधारा चाँदनी । ‘गौराको बिरुडो ठूलो, दशैँको जमराआउनी रए झानी रए तै लोली गमरा’ बिहीबार महेन्द्रनगरस्थित खुलामञ्चमा देउडिया ९गीतकार० रमेश पन्तले यसै गीतबाट देउडा खेल सुरु गर्नुभयोे । देउडा खेल … पूरा पढ्नुहोस् »

पूर्णपात्र, गोदान गरी समापन गरियो तीज

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मङ्गलबार देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्वको व्रत बसेका बर्तालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । सामान्यतया अरु … पूरा पढ्नुहोस् »

तपाइको आजको दिन कस्तो रहला हेर्नुहोस् राशिफल

आजको पात्रो : १५ भदौ, २०७९, बुधबार । तद्नुसार अगष्ट २१ तारिक २०२२ । भाद्रशुक्लपक्ष चतुर्थी, विष्टि करण, चित्रा नक्षत्र, शुक्ल योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आज विहान … पूरा पढ्नुहोस् »

मिथिलामा तीज र चौरचन एकै दिन

काठमाडौँ । हिन्दू परम्पराका दुई पर्व आज एकै दिन मनाइँदैछन् । नेपाली नारीको महान् पर्व तीज र मधेसको प्राचीन मिथिला क्षेत्रमा मनाइने चौरचन (चौठी चाँन) पर्व आज एकैदिन परेको हो … पूरा पढ्नुहोस् »

तीजले एकतावद्ध भएर अघि बढ्न महिलालाई प्रेरणा : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरितालिका (तीज) पर्वले सहिष्ण्ुाता र पारिवारिक एकतालाई अभिवृद्धि गर्दै सामाजिक विकृति अन्त्यका लागि एकतावद्ध भएर अघि बढ्न नेपाली महिलालाई प्रेरणा प्रदान गर्ने … पूरा पढ्नुहोस् »

पशुपतिनाथको पुर्वी ढोका १४ बर्ष पछि खुल्यो

काठमाडौं । पशुपतिनाथ मन्दिरको पुर्वी ढोका १४ बर्ष पछि खुलेको छ । पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) अवसरमा पशुपतिनाथको पूर्वी ढोका खोलेको हो । पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ … पूरा पढ्नुहोस् »

तीज व्रतमा छैन लिङ्ग विभेद

काठमाडौँ । महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने शास्त्रीय ग्रन्थमा उल्लेख छ । तर सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने भनी हुने गरेको छ । … पूरा पढ्नुहोस् »

सिन्धुलीमा अपाङ्गता भएका महिलाहरुले यसरी मनाए तीज

काठमाडौँ । ‘सुनको चुरा, औंठी नि सुनकै छ…..’तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा ।कार्यक्रम हलमा टाँगिएको थियो, एउटा व्यानर । व्यानरमा लेखिएको थियो ‘अपाङ्गता भएका महिलाहरुको लागि शुभकामना … पूरा पढ्नुहोस् »

तीज पर्वले विभेद हटाउन मद्दत गर्छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजले सामूहिकरुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । हरितालिका तीज–२०७९ … पूरा पढ्नुहोस् »