आज साउनको चौँथो सोमबार, पशुपति क्षेत्रमा भक्तजनको भीड

काठमाडौँ । साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र … पूरा पढ्नुहोस् »

जापानमा पनि नेपाली उत्सव, १ लाख भन्दा बढी अवलोकनकर्ता

टोकियो । जापानमा नेपाल उत्सव मनाइएको छ । कोभिड महामारीको चुनौतीकाबीच नेपाली भेषभूषा, नाचगान, मौलिक परिकारका साथ उत्सवका रुपमा नेपाल फेस्टिबल मनाइएको हो । राजधानी टोकियोको नाकानो शहरमा आयोजित उत्सव … पूरा पढ्नुहोस् »

वीरगञ्जदेखी नयाँदिल्लीसम्म पैदलयात्रा गर्ने

काठमाडौँ । वीरगञ्ज महानगरपालिका–२ का शेख मुन्नाले यहाँबाट भारतको राजधानी नयाँदिल्लीसम्म पैदलयात्रा गर्ने भएका छन् । वीरगञ्जदेखी नयाँदिल्लीसम्मको लम्वाई एक हजार ६० किलो मिटर रहको छ । पैदलयात्रा यही साउन … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओली पशुपतिको आरतीमा सहभागी हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ पशुपतिको विशेष आरतीमा सहभागी हुने भएका छन् ।  प्रेस संयोजक रामशरण बजगाइँका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आरतीमा सहभागी हुन आज … पूरा पढ्नुहोस् »

कुसुन्डा भाषा संरक्षणमा नयाँ पुस्ता

देउखुरी । प्यूठान जिल्ला सरुमारानी गाउँपालिका–६ बढीचौरकी १९ वर्षीया हिमा कुसुन्डा महेन्द्र माध्यमिक विद्यालय धर्नामा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । उहाँको मातृभाषा कुसुन्डा हो । परिवार, छरछिमेक सबैले नेपाली … पूरा पढ्नुहोस् »

मिथिलामा चाडबाडको रौनक

काठमाडौँ । साउन शुक्लपक्ष सुरु भएसँगै मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा चाडपर्वको रौनक छाएको छ । साउन महिना नै शिवभक्तिमा झुम्ने मिथिलामा शुक्लपक्ष सुरु भएसँगै एकपछि अर्को पर्वले चाडबाडको रौनक … पूरा पढ्नुहोस् »

साउन १५ खिर खाएर मनाइँदै

काठमाडौँ । साउन १५ गते आज नेपालीले खिर खाएर मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा … पूरा पढ्नुहोस् »

पानी परेपछि खुसीले मनाइँदै साउने पन्ध्र

काठमाडौँ । पानी परेर रोपोमा पानी लागेपछि महोत्तरीका किसानलाई साउने १५ पर्वले खुसी दिएको छ । असार मध्ययता पानी नपरेर धानको रोपो पहेँलिदै गएबीच पर्व अघि लगातार दुई दिन पानी … पूरा पढ्नुहोस् »

पशुपति क्षेत्रमा एक भक्तजन एक वृक्षरोपण अभियान

काठमाडौँ । साउन महिना पारेर पशुपति क्षेत्रमा एक भक्तजन एक बिरुवा रोपण अभियान सुरु भएको छ । पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा आजदेखि एक भक्तजन एक … पूरा पढ्नुहोस् »

आजको दिन कस्तो रहला तपाइको हेर्नुहोस् राशिफल

काठमाडौं । ११ साउन २०७९ बुधबार । तद्नुसार जुलाई २७ ।  श्रावणकृष्णपक्ष चतुर्दशी, विष्टि करण, पुनर्वसु नक्षत्र, हर्षण योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज बिहान सूर्योदय ०५ः२४ मा … पूरा पढ्नुहोस् »