दुलेगौडा–कोत्रे सडक:घाम लाग्दा धुलो, पानी पर्दा हिलो

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा–कोत्रे सडकखण्ड धुलाम्य भएपछि स्थानीयवासी आन्दोलित भएका छन् । शुक्लागण्डकी –२ हलेदीमा सडक मरमत नहुँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन् । घाम लाग्दा धुलो … पूरा पढ्नुहोस् »

जापानको होक्काइडो नजिक २६ जना यात्रु बोकेको डुङ्गा बेपत्ता

काठमाडौ । जापानी तटरक्षकले २६ जना सवार हराइरहेको काजु १ क्रुज जहाज भेट्टाउन नसकेको जापानी क्योडो समाचार एजेन्सीले मेरीटाइमलाई उद्धृत गर्दै उल्लेख गरेको छ । एजेन्सीका अनुसार चालक दलका दुई … पूरा पढ्नुहोस् »

भक्तपुरको ऐतिहासिक बोकाचोगढीदेखि मालीगाउँसम्म पर्यटकीय गन्तव्य बन्दै

काठमाडौँ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित ऐतिहासिक बोकाचोगढी अचेल आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्न थालेको छ । पाँच वर्ष अगाडिसम्म निकै ओझेलमा परेको यो गढी जनप्रतिनिधिको आगमनसँगै यसले स्वरुप फेरिएपछि अचेल … पूरा पढ्नुहोस् »

पर्यटकको आगमन दैनिक १०० नाघ्यो

वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ । कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०/१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय … पूरा पढ्नुहोस् »

धार्मिक पर्यटकको रोजाइ बन्यो बागलुङ

गलकोट । यतिबेला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने धार्मिक पर्यटकको लहरै चलेको छ । केही वर्ष अघि सरासर मुक्तिनाथ पुगेर फर्कने भारतीय तथा आन्तरिक पर्यटकले बसाइँ लम्ब्याउन थालेका छन् । … पूरा पढ्नुहोस् »

हरेक ब्यवसायामा सफल भगवानको राजनीतिमा आएर यो क्षेत्रलाई पनि सबल बनाउने उदेश्य

काठमाडौं । संघर्ष नै जीवन हो भन्ने कुराको प्रमाण खोज्न कहिलेकाही हामी टाढा पुग्नै पर्दैन । जस्तोसुकै परिस्थितीमा पनि विचलित नभई मिहेनत गर्न छाडेन भने सफलता पाइन्छ भन्ने उदाहरण हाम्रो … पूरा पढ्नुहोस् »

एकानब्बे आरोही समूहका ७४० आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि हालसम्म ९१ आरोही समूहका ७४० आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार वैशाख ४ … पूरा पढ्नुहोस् »

नेपाल भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल … पूरा पढ्नुहोस् »

ओलीले घोषणा गरेको ‘सुखी गाउँ घले गाउँ’ कसरी जाने ?

काठमाडौँ । लमजुङको क्व्होलासोँथर गाउँपालिका-३ स्थित स्मार्टभिलेज घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको छ । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । घलेगाउँ पर्यटन समितिका … पूरा पढ्नुहोस् »

नयाँ वर्षमा पर्यटकले भरियो पोखरा

काठमाडौँ । “कहीँ हिमाल मात्रै छन् कहीँ त ताल मात्र छन् । कही पहाड मात्रै छन् कहीँ मैदान मात्र छन् ।। कहीँ छन् छहरा मात्रै पहरा कहीँ केबल । नदी … पूरा पढ्नुहोस् »