ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन हुँदै

काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्दै प्रहरीले प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा उनीहरूको निकट समूहका सदस्यहरूमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अघि बढाएको छ । आन्दोलनका क्रममा … पूरा पढ्नुहोस् »

ओली, लेखक र खापुङलाई १० वर्ष कैद सिफारिस

काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र प्रहरीका आईजीपीलाई ३ वर्षदेखि १० वर्षसम्म … पूरा पढ्नुहोस् »

जनसङ्ख्या वृद्धिदर घट्नु मानव अस्तित्वमाथि कै खतरा हो- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् । विश्व जनसङ्ख्या … पूरा पढ्नुहोस् »

ओली, देउवा र प्रचण्ड छलफलमा

काठमाडौं । प्रमुख तीन दलका नेता शनिबार (वैशाख ६) अपराह्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरूले छलफल गरेका छन् । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सत्तासाझेदार नेपाली कांग्रेसका … पूरा पढ्नुहोस् »

राजतन्त्र स्वीकार छैन- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र स्वीकार नहुने बताएका छन् । मधेश प्रदेशसभालाई सम्बोधन गर्दै गणतन्त्र देशको वर्तमान र भविष्य भएको बताए । उनले प्रतिगामी तत्वहरूले आन्दोलनको नाममा तोडफोड … पूरा पढ्नुहोस् »

ब्रेक लगाइएका कामलाई थ्रु गरेका छौं- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निराशाको व्यापार गर्नेहरूका लागि सरकारले सुखद् खबर नदिइरहेको बताएका छन् । आज (शुक्रबार) बाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । नेपाल उद्योग परिसंघसँगको छलफलमा उनले यसअघि नै प्रधानमन्त्री बनिसकेकाले प्रधानमन्त्री बन्नका लागि मात्रै … पूरा पढ्नुहोस् »

गठबन्धनको निर्णयलगत्तै ओलीसँग वार्ताका लागि सभापति देउवा-प्रचण्ड सिंहदरबार

काठमाडौँ । संसद्को अवरोध खुलाउन सत्तारुढ दलका शीर्ष नेताले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता सुरु गरेका छन्। सत्ता गठबन्धनको निर्णयलगत्तै केपी शर्मा ओलीसँग वार्ताका लागि कांग्रेस सभापति शेरबहादुर देउवा … पूरा पढ्नुहोस् »

नेकपा एस राष्ट्रिय पार्टी बन्दैन्, लोसपालाई दशा लाग्यो, प्रचण्ड आफै सकिँदै जान्छन् : ओली

सुनसरी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिद्ध्याउन खोज्नेहरू अब आफै सकिने बताएका छन् । आज (शुक्रबार) धरानमा आयोजित चुनावीसभामा एमालेलाई सिद्ध्याउने षडयन्त्र लामो समयदेखि … पूरा पढ्नुहोस् »

चोलेन्द्रलाई नजरबन्दमा राखेर सरकारले तमासा गर्‍यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घर घेरेर र उनलाई नजरबन्दमा राखेर तमासा गरेको टिप्पणी गरेका छन् । आइतबार बालकोटस्थित निवासमा सञ्चारकर्मीसँग … पूरा पढ्नुहोस् »