बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज भित्र्यायो

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको संख्या १५ पुगेको छ । कम्पनीले कल साइन नाइन … पूरा पढ्नुहोस् »

पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ सुनसान

गण्डकी । पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ हिजोआज सुनसान छ । जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि ‘अफसिजन’ मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा अहिले फाट्टफुट्ट मात्र विदेशी पर्यटक भित्रने … पूरा पढ्नुहोस् »

पदमार्ग निर्माणसँगै शिवपुरीको लौके झरनामा आन्तरिक पर्यटकको घुइँचो

काठमाडौं । गोठाला र घाँसीहरूले गीत गाउँदै हिँड्ने छहरेको वन र झरनामा जान पहिला–पहिला निकै कठिन हुन्थ्यो ।घारीको बाटोमा काँढा बिझ्ने, जुका लाग्ने र खोल्सीहरूमा फसिने जोखिम हुन्थ्यो । भिरबाट … पूरा पढ्नुहोस् »

४ अर्बको लगानीमा भरतपुर विमानस्थल विस्तार गरिने

चितवन । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएपछि भरतपुर महानगरको परिषद्को पहिलो बैठकमा भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिको पहल गर्ने निर्णय गरिएको थियो । यो काम गर्न त्यति … पूरा पढ्नुहोस् »

श्री एयरलाइन्सले थप्यो ८० सिटे विमान

काठमाडौं । श्री एयरलाइन्सले डि हाभिलैन्ड अफ क्यानाडा निर्मित कल साइन एन एओएम को ८० सिटे विमान थपेको छ । उक्त विमान अमेरिकाबाट क्यानडा इजिप्ट ओमान हुँदै करिब १० हजार … पूरा पढ्नुहोस् »

विमानस्थल विस्तारमा निरन्तर लागेको भन्दै दुई मन्त्रीद्धारा प्रमुख दाहालको प्रशंसा

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख भएसँगै पहिलो एजेण्डाको रुपमा भरतपुर विमानस्थलको विस्तार र स्तरोन्नतिलाई लिनु भएकी प्रमुख रेनु दाहाल कामले मूर्तरुप लिदैं गर्दा सबै तिरबाट प्रशंसाको पात्र बन्नुभएको छ । … पूरा पढ्नुहोस् »

एनएमबि बैंक र कतार एयरवेजसँग साझेदारी, ग्राहकहरुलाई टिकटमा १० प्रतिशतसम्म छुट

काठमाण्डौं । एनएमबि बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ । एनएमबि बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद … पूरा पढ्नुहोस् »

बन्दीपुर केबलकार जेठ ३१ गतेबाट व्यावसायिक सञ्चालनमा आउने

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार यही जेठ ३१ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । वैशाख १ गतेबाट विधिवत् रूपमा शुभ मुहूर्त तथा वास्तु पूजा … पूरा पढ्नुहोस् »

सुनसरीमा पाँचतारे ग्राण्ड सेन्ट्रल होटल सञ्चालनमा आउँदै

काठमाडौं । सुनसरीमा निर्मित फाइभ स्टार होटल ‘ग्राण्ड सेन्ट्रल होटल प्रालि’ले ‘आइआरएन बीबी (डबल बी माईनस)’ र ‘आइआरएन ए४’ रेटिङ प्राप्त गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट कम्पनीले उक्त … पूरा पढ्नुहोस् »

गर्मी बढेपछि चितवनमा घटे पर्यटक

नारायणगढ (चितवन) । गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो । होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष … पूरा पढ्नुहोस् »