सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले युवाशक्तिलाई स्वदेशमै रहने वातावरण … पूरा पढ्नुहोस् »

द्वन्द्व प्रभावितको गुनासो : हाम्रा मुद्दा कसैको प्राथमिकतामा परेनन्

रुपन्देही । स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । निर्वाचनमार्फत पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चुनिएका छन् । राजनीतिक दल आ–आफ्ना पार्टीका र स्वतन्त्र उम्मेदवारले आफ्ना प्रतिबद्धता लिएर जनतामाझ गए … पूरा पढ्नुहोस् »

मानव अधिकार संरक्षणका लागि सबै एक हुनुपर्ने : बागमती प्रदेशका सभामुख श्रेष्ठ

काठमाडौँ । बागमती प्रदेशका सभामुख सानुुकुमार श्रेष्ठले मानव अधिकारसँग सम्बन्धित ऐन र कानून राम्रा भए पनि त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयनमा ल्याउन नसक्दा मानव अधिकार संरक्षणमा समस्या आएको बताए । राष्ट्रिय मानव … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचन : देशभर ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि, कुन कुन पदमा निर्वाचित भए ?

काठमाडौँ । स्थानीय तह निर्वाचन सकिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ … पूरा पढ्नुहोस् »

ट्रयाक खुलेको १४ वर्ष बित्दा पनि सडक सुधार गरिएन

म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि भकुण्डेचौरस्थित वडा नं २ कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्रयाक खुलेको १४ वर्ष भयो । वि.सं २०६५ मा ट्रयाक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका … पूरा पढ्नुहोस् »

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : आर्थिक स्थायित्वका लागि छनोटपूर्ण उपकरण प्रयोग गरिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा परेको दबाब कम गरी आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनोटपूर्ण उपकरण प्रयोग गर्ने भएको छ । केन्द्रीय बैंकले चालु … पूरा पढ्नुहोस् »

नेताले रोजेको होइन, जनताले खोजेको विकास आजको आवश्यकता

केशव महत, प्रमुख, लिखुतामाकोशी गाउँपालिका, रामेछाप काठमाडौँ । नेपाल विद्यार्थी संघबाट राजनीतिमा उदाएका स्थापित नेता हुन् केशव महत । दूर्गम पहाडी जिल्ला रामेछापको बिजुलीकोटमा जन्मिएका उनी लिखुतामाकोशी गाउँपालिकाका प्रमुख हुन् … पूरा पढ्नुहोस् »

गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरुको माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०७९र८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी … पूरा पढ्नुहोस् »

दुई स्वतन्त्र उम्मेदवारको मत शून्य !

काठमाडौँ । स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगरप्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगरप्रमुखमा उम्मेदवारी दिएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले … पूरा पढ्नुहोस् »