‘धारामा पानी आउँदा खुसीको सीमा छैन ’

काठमाडौँ । पुखौँदेखि खानेपानीको समस्या भोग्दै आएकी नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराको घरआँगनमै पानी पुगेको छ । नहकुलीको उच्च पहाडमा रहेको मुहानबाट आँगनमै धारा निर्माण गरेर चौबीसै घण्टा पानी निरन्तर … पूरा पढ्नुहोस् »

फेवातालमा महानगरको नजर, भत्काउला ५०० घर टहरा ?

पोखरा । पोखरा महानगरपालिकाले फेवातालको मापदण्डविपरीत बनाइएका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । शनिबार एक सूचना जारी गरि निर्माण भइरहेका संरचना रोक्न र मापदण्डविपरीतका घर टहरा हटाउन निर्देशन … पूरा पढ्नुहोस् »

खोटाङमा बढ्दै डेंगु संक्रमित

खोटाङ । खोटाङमा दैनिकजसो डेंगुका बिरामी भेटिन थालेका छन् । गत भदौ १४ गते यता जिल्लामा २३ जनालाई डेंगु पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एकैदिन तीन(चार जनासम्म … पूरा पढ्नुहोस् »

अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या २२ पुग्यो (नामावलीसहित)

धनगढी । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका-६ बस्ने दुई … पूरा पढ्नुहोस् »

अछाम बाढीपहिरो अपडेट : ज्यान गुमाउनेको संख्या १७ पुग्यो, ६ जना बेपत्ता

अछाम । अछाममा शुक्रबार रातिदेखि परेकाे अविरल वर्षासँगै आएकाे बाढी तथा पहिरोबाट ज्यान गुमाउनकाे संख्या १७ पुगेको छ । कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव … पूरा पढ्नुहोस् »

धनुषामा २१ वर्षीय छोराद्वारा ३६ वर्षीया आमाको हत्या 

धनुषा । धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार विहान पक्राउ गरेको छ ।  उनले आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको … पूरा पढ्नुहोस् »

रामपुरमा अव्यवस्थित जग्गादर्ता सुरु

काठमाडौँ । अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि पाल्पाको रामपुरमा जग्गादर्ता सुरु गरिएको छ । बिहीबारदेखि यहाँ सुरु भएको जग्गादर्तामा पहिलो दिन १७ जनाले जग्गादर्ता गराएका छन् । रामपुर नगरपालिका वडा नं … पूरा पढ्नुहोस् »

पुल नबनेपछि रानीघाटमा ‘फेरी’ जडान सुरु

काठमाडौँ । निर्माण व्यवसायीले खरिद सम्झौता भएको १० वर्षसम्म पक्की पुल नबनाएपछि सडक डिभिजन सुर्खेतले रानीघाटस्थित भेरी नदीमा ‘फेरी’ जडानको काम सुरु गरेको छ । नयाँ ठेक्का प्रक्रियाबाट पुल निर्माण … पूरा पढ्नुहोस् »

स्मार्ट कृषि : कृषकलाई बाख्रापालनमा सघाउँदै

रामपुर (पाल्पा) । बाख्रापालन व्यावसायलाई दीगोरुपमा सञ्चालन गर्ने उद्देश्यले पाल्पामा स्मार्ट कृषि गाउँ कार्यक्रममा जोड दिइएको छ । जिल्लाको निस्दी, पूर्वखोला, बगनासकाली गाउँपालिकामा बाख्रापालन र रैनादेवी छहरामा तरकारी तथा खाद्यान्न … पूरा पढ्नुहोस् »

बैतडीमा छ महिनादेखि हवाई सेवा बन्द

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई उडान छ महिनादेखि बन्द रहेको हो । साताको एक दिन … पूरा पढ्नुहोस् »