कुलो बगेपछि तीन सय ५० परिवार बिजुलीबिहीन

काठमाडौँ । अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द … पूरा पढ्नुहोस् »

बाढी र पहिरोको उच्च जोखिममा कर्णाली

सुर्खेत । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोबाट धेरै नागरिक बेघरबार भएका छन् । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर अर्बौंको सम्पत्ति सकिएको छ । आफन्त गुमाएका … पूरा पढ्नुहोस् »

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार : मुख्यमन्त्री भट्ट

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेको बताएका छन् । संविधान दिवसका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा आयोजित कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक … पूरा पढ्नुहोस् »

प्रदेशले पहिचान स्थापित गराएको छ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनका बीच पनि प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताएका छन् । संविधान दिवस २०७९ का अवसरमा मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

मुद्दाको वर्गीकरण र प्रविधिको प्रयोगले सहज बन्दै न्यायसम्पादन

गलकोट । अहिले उच्च अदालत पोखरा बागलुङ इजलासमा एक वर्ष नाघेका जम्मा एक थान मात्रै मुद्दा छ । अदालतमा पुराना मुद्दा फछ्र्योटले तीव्रता पाएसँगै पुराना मुद्दाको सङ्ख्या ह्वात्तै घटेको छ … पूरा पढ्नुहोस् »

मनाङका विद्यालयमा जति कक्षा बढ्यो, उति विद्यार्थी कम

काठमाडौँ । हिमाली जिल्ला मनाङमा शिक्षण संस्थाअनुसार विद्यार्थीको सङ्ख्या भने घट्दो छ । जिल्लाका शिक्षण संस्थामा विद्यार्थी सङ्ख्या घट्दो क्रममा छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय मनाङका अनुसार … पूरा पढ्नुहोस् »

मोबाइलमा आएको सन्देशले जोगायो ज्यान

कञ्चनपुर । भदौ ३१ गते राति ११ बजेर ३० मिनेटको समय कञ्चनपुरको वनहरा शिविरका रञ्जित रावतले बिर्सन सक्नुहुन्न । त्यही रातिको समय झोपडीमा निदाउनै लागेका रावतको मोबाइलमा एउटा सन्देश आयो … पूरा पढ्नुहोस् »

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  जनकपुरबाट महेन्द्रनगर आउँदै गरेको प्रदेश २ ०२ ००३ प ५८०१ नम्बरको मोटरसाइकल गएराती पौने १० … पूरा पढ्नुहोस् »

नुवाकोटमा दुई लाख ३९ हजार मतदाता

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा नुवाकोटका दुई लाख ३९ हजार सात सय २६ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक … पूरा पढ्नुहोस् »

किसानलाई धान उत्पादन घट्ने चिन्ता

काठमाडौँ । समयमा खेती लाउन नपाएका बाँकेका किसान यसपाली धान उत्पादन घट्ने चिन्तामा छन् । बीउ, मल अभाव र सिँचाइ समस्याका कारण समयमा रोपाइँ गर्न नकसेकाले उनीहरुलाई उत्पादन घट्ने चिन्ता … पूरा पढ्नुहोस् »