कचनकवलमा क्यान्सर रोगीको सङ्ख्या बढ्दो

काठमाडौँ । झापाको कचनकवल गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या दोब्बरले बढेको छ । पछिल्लो समय गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिएका छन् । वि.सं … पूरा पढ्नुहोस् »

बसले ठक्करदिँदा वृद्धाको मृत्युु

काठमाडौँ । पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्युु भएको छ । बुधबार साँझ शिसुवा चोकमा ग१ख ६८३० नंको माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पोखरा–३१ मोहोरिया निवासी ७८ वर्षकी … पूरा पढ्नुहोस् »

‘टिस्यु कल्चर’ प्रविधिमा केरा किसान आकर्षित

भजनी । कैलालीको टीकापुर क्षेत्रमा ‘टिस्यु कल्चर’ प्रविधि भित्रिएपछि केरा खेति ‘हब’को रुपमा बिकसित हुदै गएको छ । पछिल्लो समय केरा खेतीका महत्वपूर्ण क्षेत्रको रुपमा बिकासहुँदै गएको टीकापुर क्षेत्रमा किसानले … पूरा पढ्नुहोस् »

बैतडीमा डेङ्गु र स्क्रब टाइफस जोखिम

काठमाडौँ । बैतडीमा पछिल्लो समय डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्रब टाइफस र १३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि … पूरा पढ्नुहोस् »

पोखरामा हटाइँदै अवैध संरचना

काठमाडौँ । पोखरा महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ । गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ । … पूरा पढ्नुहोस् »

सहकारीमार्फत सामूहिक कृषिमा जोडिदै पुम्देली

काठमाडौँ । कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका–२२ पुम्दीका किसान भने सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिएका छन् । गाउँ टोललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको पुम्दीभुम्दी कृषि … पूरा पढ्नुहोस् »

मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गए राति मिनीट्रकको ठक्करबाट एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौँ लागिएको छ । गएराति महादेवफाँटस्थित … पूरा पढ्नुहोस् »

‘बच्चा चोर’ अफवाह : भ्रामक प्रचार नगर्न अनुरोध

रुपन्देही । गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको जनाउँदै केही तस्वीर र भिडियो सार्वजनिक भयो । चाउमिन खुवाउने बहानामा बालिकालाई भगाउन खोजेको भन्दै स्थानीयले एक महिलालाई नियन्त्रणमा लिए … पूरा पढ्नुहोस् »

‘रुग्ण उद्योगलाई सरकारले विशेष रूपमा सहयोग गर्नुपर्छ’ ः उपाध्यक्ष साँघाई

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघई बुटवल उद्योग वाणिज्य संघको ६९औं वार्षिक साधारण सभामा सरिक भएका छन् । उक्त सभामा संघईले विशेष गरी रुग्ण उद्योगहरुको साथै मोतिपुर … पूरा पढ्नुहोस् »

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा चौँरी र याकको बीमा

फुङ्लिङ । हिउँ चितुवा र ब्वाँसो हिमपहिराका कारणले सधैँ ठूलो क्षति व्यहोरिरहेको ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानलाई चौँरी र याकको अबदेखि बीमा दाबी वापत क्षतिपूर्ति पाउने छन् । कञ्चनजङ्घा संरक्षण … पूरा पढ्नुहोस् »