चितुवाको आक्रमणबाट बालकको मृत्यु

काठमाडौँ । सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला … पूरा पढ्नुहोस् »

झापामा रासायनिक मलको अभाव

काठमाडौँ । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल … पूरा पढ्नुहोस् »

छाउगोठ भत्किए तर बाख्रा खोरमा पोखिन्छ पीडा

डोटी । विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउ गोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश … पूरा पढ्नुहोस् »

बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

काठमाडौँ । इटहरीको ब्लूमिङ लोटस इङ्लिस स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान … पूरा पढ्नुहोस् »

मध्यपहाडी लोकमार्गको गलकोट खण्ड क्षतविक्षत

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको घोडाबाँधे–गलकोट खण्ड अहिले क्षतविक्षत अवस्थामा रहेको छ । यस राजमार्गको सुरुमा उक्त खण्ड कालोपत्रे गरिएको थियो । राजमार्गअन्तर्गत बागलुङको घोडाबाँधेदेखि गलकोटको … पूरा पढ्नुहोस् »

थुनामा रहेका पल शाहको मुद्दामा आज सुनुवाई नहुने

काठमाडौं । नाबालिग बलात्काको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पल शाहको मुद्दामा आज सुनुवाई नहुने भएको छ । उच्च अदालत पोखरामा बिहीबारको लागि पेशी तोकिए पनि सुनुवाई स्थगित भएको हो … पूरा पढ्नुहोस् »

‘शिक्षा र स्वास्थ्य सबल भएमात्रै राष्ट्रको विकास’

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्द बोहराले शिक्षा र स्वस्थ्य क्षेत्र सबल भए मात्रै राष्ट्रको विकास हुने बताए । उनले आज कैलालीको टीकापुर अस्पतालको अनुगमनका क्रममा अबको बजेट शिक्षा … पूरा पढ्नुहोस् »

पालिकामा कांग्रेस र वडामा एमाले बढी

काठमाडौँ । दाङका पालिकामा कांग्रेसले वर्चस्व जमाएको छ, भने वडामा नेकपा (एमाले) अगाडि छ । दश स्थानीय तहमध्ये कांग्रेसले पाँच, नेकपा (माओवादी केन्द्र)ले तीन र एमालेले दुई स्थानीय तहमा जित … पूरा पढ्नुहोस् »

पहुँचका भरमा जहाजको टिकट वितरण

काठमाडौँ । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको … पूरा पढ्नुहोस् »

मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी … पूरा पढ्नुहोस् »